आशिष पोखरेल फिचर्ड ‘३६ घण्टा’ सार्वजनिक ( भिडियो )

 'के गरौ भन' पश्चात आफ्नो दोस्रो अफिसिएल म्युजिक भिडियो '३६ घण्टा' लिएर गायक आशिष पोखरेल आएका छन्। एकअर्काको भावना नबुझ्दा, एक अर्काप्रति शंकाको भावना लगायतका विभिन्न कारणले प्रेम गर्ने जोडी बीच   ब्रेकअप हुन्छ  ।...

याक्थुङ कल्चरल ग्रुपले विश्वव्यापी अनलाइन पा:लाम गायन प्रतियोगिता गर्ने

काठमाडौं । विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै Yakthung Cultural Group ले ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ आयोजना गर्न लागेको छ । यसका लागि सम्पूर्ण देश विदेशमा छरिएर रहेका...

गायक अराम्ब तामाङको “टिकटक” बोलको गीत सार्वजनिक

काठमाडौ । सिरि लोप्चन तामाङको टिकटक तामङ कमेडि सहितको गित सार्वजनिक भएको छ। गीतमा शब्द संगित शैलप वाइबाको रहेको छ भने गायक अराम्ब तामाङ र सिरि लोप्चन तामाङको स्वर रहेको यस गितकोमा भिडियो सम्पादन र...

नेकपा उपाध्यक्ष गौतमको ” यो मुक्त भूमि, हो बुद्दभुमी” गीतको भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) उपाधक्ष बामदेब गौतमले रचना गरेको " यो मुक्त भूमि, हो बुद्दभुमी" गीतको भिडिओ शुक्रबार सार्वजनिक भएको छ । गीतकार गौतमले २०६३ सालमै लेखेको उक्त गीत राष्ट्रिय गानको छनौट...

नेपाली नायिका रिस्ता बस्नेतकाे बलिउड डेब्यु

काठमाडौं । नेपाली सिने जगतकी चर्चित नायिका रिस्ता अधिकारी बस्नेतले बलिउडमा डेब्यु गर्ने भएकी छन । रिस्ताले फेसबुक स्टाटसमम जानकारी दिदै बलिउडकी चर्चित गायिका नेहा कक्कड र गायक कार्तिक कुशको स्वरमा रहेको गीतमा आफुले...

कफी गीतमा रोमाण्टिक मुडमा देखिए प्रताप र मुन्नी (भिडियो)

काठमाडौं । गायक प्रताप दास र प्रियाना आचार्य 'मुन्नी' एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। गायक तथा संगीतकार अंकित बाबु अधिकारीको नयाँ म्यजिक भिडियो 'कफी क्रश्' मा यो जोडी देखिएको हो। रोमाण्टिक भर्सनको यस गीतमा...

गायिका सुजना रुम्बाको “शैलुङ्गे डाँडा” बोलको सेलो गित सर्बजनिक ।

काठमाडौं । गायिका सुजना रुम्बा को "शैलुङ्गे डाँडा " बोलका सेलो गितको अडियो सर्बजनिक भएको छ। गाउघरमा मैच्याङ र च्याङ्बा बिच भएको अथाह प्रेमकहानी समर्पित यस सेलो गित बुधबार जिग्मे मिडिया युट्युव च्यानलबाट सार्वजनिक...

प्रेम सेन्चुरी र सपनाको जीवन ” यहाँ यस्तै छ” सार्वजनिक

  उदयपुर । चौदण्डिगढी नगरपालिकामा एक कार्यक्रमका बीच “जीवन यहाँ यस्तै छ” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। स्थानिय स्तरमा भर्खरै स्थापना गरिएको “उदयपुर मिडिया हब” ले निर्माण गरेको उक्त म्युजिक भिडियो चौदण्डिगढी नगरपालिकाका...

गायिका उर्मिला लाम्गादेको “लिन आउँछु भन्थ्यौ” गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायिका उर्मिला लाम्गादेको "लिन आउँछु भन्थ्यौ" बोलको गीतको भिडियो युट्युवमा सार्वजनिक भएको छ । गायिका उर्मिलाको आवाज रहेको उक्त गीतमा शब्द दिग्गज धरौली रहेको छ भने र संगीत अर्जुन पोखरेलले दिएका छन्।...

पोखराकी एलिना गुरुङ बनिन नेपालको पहिलो ‘नेपाल स्टार’

काठमाडौं । नेपालको पहिलो ‘नेपाल स्टार’ पोखराकी एलिना गुरुङ बनेकी छिन । नेपाल टेलिभिजनमार्फत प्रशारित सिङ्गिङ रियालिटी ‘शो’ नेपाल स्टारको उपाधि एलिनाले जितेकी हुन् । उपाधिसँगै उनले ३५ लाख नगद पुरस्कार पनि पाएकी छन् ।...