लोक पौडेलको ‘बेरुवाको औंठी’मा आँचल शर्मा ( भिडियो )

काठमाडौं– 'बेरुवाको औंठी' बोलको प्रेमिल शैलीको म्युजिक भिडियो सार्वजनिक भएको छ। युवा युवतीबीचको प्रेम र आकर्षणलाई बिषयबस्तु बनाएर तयार पारिएको गीतमा शब्द, संगीत दिपक शर्माको रहेको छ। गीतमा स्वर लोक पौडेल र गायिका मेलिना राईको...

कलाकार रुद्र पाहिमको नयाँ कामको सुरुवात

काठमाडौं । लिम्बूवानका कलाकार रुद्र पाहिम चलचित्र तथा निर्माणमा अग्रसर हुन आएका छन् । उनी युट्युव च्यानल सञ्चालन सहित अगाडि आएका हुन । तमर फिल्मस् प्रा.लि. दर्ता गरेर विधिवत रुपमा निर्माण क्षेत्रमा आएका रुद्रले ‘भगवान...

बिनोद दनुवारको ‘गाईघाट बजार २’  सार्वजनिक (भिडियो )

काठमाडौं । पूर्वाञ्चलका प्राय सबै जिल्लाहरु समेटिएका पुर्बेली भाका "गाईघाट बजार" गीतले  यस अघि राम्रै चर्चा पाएको थियो । उक्त गीतमा गायिका रिता राई र गायक बिनोद दनुवारको स्वर थियो भने संगित निकेश राई...

“लौ न बोलिदेऊ” गीतको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित )

काठमाडौं । कवि तथा संचारकर्मी सुनिता खनालको शब्द रहेको "लौ न बोलिदेऊ" गीतको म्युजिक भिडियो यही बिहीबार सार्वजनिक गरिएको छ । वरिष्ठ संगीतकार राजु सिंहको संगीत, रिदम कँडेलको संगीत संयाेजन र एचबिएन किस्मतको मिक्सिङ रहेकाे...

पत्रकार पौडेलको ‘दिलमा रोप्यौ तिर’ सार्बजनिक (भिडियोसहित)

काठमाडौ । पत्रकार तथा सर्जक अमृत पौडेलको शब्द रचनामा नयाँ गीत ‘दिलमा रोप्यौ तिर’ सार्बजनिक भएको छ। माया प्रेममा बिछोडिएका प्रेमिल जोडीको पीडा र बेदनालाई समेटेर तयार पारिएको बियोगान्तक गीतलाई श्रीराम पौडेल (निर्दोश)ले संगीत भरेका...

नेपाल आइडल सिजन तीन विजेता सज्जा चौलागाईं

काठमाडौं । आज शुक्रबार तेस्रो नेपाल आइडलको ग्रान्ड फिनालेबाट नेपाल आइडल सिजन तीनको विजेता सज्जा चौलागाईं भएकी छिन् । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा भएको हो ।...

परदेशीको समाचार’ बोलको दशैं गीत सार्वजनिक ( भिडियो )

काठमाडौं । हिन्दु नेपालीहरुको महान् पर्व बडादशैँ नजिकिएको छ । दशैँ नजिकिएसँगै दशैँलाई लक्षित गरिएका गीतहरु पनि धमाधम सार्वजनिक भइरहेका छन् । यसै क्रममा यसपालीको वडादशैँलाई लक्षित गरिएको दशैँ गीत "परदेशिको समाचार" सार्वजनिक भएको...

साहित्यकार दीपा राई पुन ‘मैले कोरेको चित्र’

काठमाडौं। साहित्यकार दीपा राई पुनको ‘मैले कोरेको चित्रमा’ बोलको म्युजिक भिडियोको पोस्टर सार्वजनिक भएको छ । पोस्टर आइतवार बेलुकी ८ बजे फेसबुकमार्फत सामुहिक रुपमा सार्वजिक गरिएको हो । साहित्यकार दिपा राई पुनको शब्द, प्रताप दासको...

याक्थुङ कल्चरल ग्रुपले विश्वव्यापी अनलाइन पा:लाम गायन प्रतियोगिता गर्ने

काठमाडौं । विश्वव्यापी कोरोना महामारीको कारण उत्पन्न लकडाउनको समयलाई सकारात्मक रूपमा सदुपयोग गर्दै Yakthung Cultural Group ले ‘पहिलो विश्वव्यापी अनलाईन पाःलाम गायन प्रतियोगिता’ आयोजना गर्न लागेको छ । यसका लागि सम्पूर्ण देश विदेशमा छरिएर रहेका...

गायक तथा संगीतकार सरोज हुसेनको “मनले खोज्छ” सार्वजनिक (भिडियो)

काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेनको मनले खोज्छ बोलको गीत सार्वजनिक भएको छ। निराजन चौधरिको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो बुढासुब्बा डिजिटलले युट्युबमार्फत सार्वजनिक गरेको हो । उक्त गीतको भिडियोमा अस्मिता बुढाथोकि र...