ओहायोबाट अम्बरको कोसेली ‘म त तिम्रै हूँ’ सार्वजनिक ( भिडियो )

काठमाण्डौ । अमेरिकाको ओहायो राज्यमा बसोबास गर्दै आइरहेका संगीतकार अम्बर तुम्बापो सुब्बाले नयाँ वर्षको कोसेली स्वरूप सांगीतिक सौगात 'म त तिम्रै हूँ' सार्वजनिक गरेका छन्। युवा प्रेम र आकर्षणको भाव बोकेको यस गीतलाई अमेरिकामा नै...

प्रबेशको पहिलो गीत ‘अनलाईन’ सार्वजनिक ( भिडियो )

काठमाण्डौ। नयाँ वर्ष २०२२ को शुभ अवसर पारेर नव गायक प्रबेश राईले आफ्नो पहिलो सांगीतिक सौगात 'अनलाईन' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक प्रबेश राईको रहेको छ। गीतलाई...

‘सम्बन्ध’को साथमा आए पुष्प गजमेर ( भिडियो )

काठमाडौँ । नेपाली भाषी गायक पुष्प गजमेरले 'सम्बन्ध' बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्। सेण्टिमेण्टल भर्सनमा आधारित यस गीतमा स्वयम् गायक गजमेरको शब्द अनि संगीत रहेको छ। अमेरिकामा बस्दै आएका गायक गजमेर विगत २ दशक...

सेलो गायिका रेश्मा बोम्जनको “मूंगाको माला” सार्वजनिक

अमिर लोप्चन काठमाडौं । तामाङ सेलो गायिका रेश्मा बोम्जनको नयाँ तामङ सेलो गीत "मुंगनको माला" सार्बजनिक भएको छ। बिहिबार नयाँ बानेश्वरको हुंगर हवमा आयोजीत एक कार्यक्रमका बीच सो गीतको भिडियो युटुबमा सार्वजनिक भएको हो। भिडियो सार्वजनिक...

प्रकाश योन्जनको ‘परदेश’ सार्वजनिक (भिडियो)

काठमाडौँ । प्रमोद खरेलको स्वरमा गीतकार प्रकाश योन्जनको ‘परदेश’ बोलको गीत बजारमा आएको छ । सिन्धुपाल्चोक निवासी योन्जनले आफ्नो सांगीतिक कोशेली पस्किने क्रममा ‘परदेशी’ बोलको गीत बजारमा ल्याएको हो । उनी आफ्नो गीत दर्शकले मन पराउनेमा...

स्मार्ट किड्सको अडिसन फारम खुल्ला

काठमाण्डौ । विगत एक दशकदेखि विभिन्न कार्यक्रमहरु आयोजना गरिरहेको इभेन्ट म्यानेज मेन्ट कम्पनी युथ क्रियसन नेपालले ‘मिष्टर एण्ड मिस बेष्टमोडल अफ द इयर २०२२’ सिजन ३, र ‘फेस अफ दि स्मार्ट किड्स २०२२’ सिजन...

प्रेम गीतमा संघर्ष र सफलताको कथा

राजुु क्षेत्री "अपुरो" " तिमी पुग्यौ धेरै टाढा हिंड्नेलाई बाटो रै"छ छोडी गयौ सबै आफ्ना बस्नेलाई माटो रै'छ। " उपरोक्त गीती हरफहरु भर्खरै सार्वजनिक भएको म्युजिक भिडियो "तिमी पुग्यौ धेरै टाढा" को स्थायी लाइन हुन्। कवि,नाटककार तथा...

“मधहोश मधहोशी” सार्वजनिक (भिडियो)

कृष्ण गुप्ता काठमाडौँ । गायक तथा संगीतकार सरोज हुसेन र गायिका अप्सरा दुलाल को स्वर मा रहेको "मधहोश मधहोशी" बोलको गीत सार्वजनिक भएको छ। निराजन चौधरीको शब्द रहेको उक्त गीतको म्युजिक भिडियो डोको क्रियशन युट्युबमार्फत सार्वजनिक...

आयुस्मानको डेब्यु म्युजिक भिडियो ‘पोखरेली नानी’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । वरिष्ठ गायक स्वर्गीय जगत मर्दन थापाका नाति गायक आयुस्मान बिस्टको स्वरमा रहेको रोमाण्टिक भर्सनको 'पोखरेली नानी' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ संगीतकार वसन्त सापकोटाले यस गीतलाई संगीतवद्द गरेका हुन्। गीतमा...

गीतकार प्रलाद शाहको ‘सितल जुन’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । 'परानै दिन्छु', 'सुनन', 'मेरी आमा', 'मंगली', 'भेट हुँदा' लगायत थुप्रै चर्चित गीतहरुका गीतकार प्रलाद शाहको शब्द रचनामा रहेको सितल जुन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा स्वर गायिका अस्मिता...