गायक बादल थापाको “मा कसम” सार्वजनिक (भिडियो)

समीर मल्ल । गायक बादल थापाको आवाजमा हेर यो मुटुमा चिरा पर्याछ पछिको अर्को बबाल  नयाँ गीत ‘मा कसम" सार्बजनिक भएको छ । प्रेममा आधारित उक्त गीतमा गायक थापाको शब्द संगीत रहेको छ भने ...

नेकपा उपाध्यक्ष गौतमको ” यो मुक्त भूमि, हो बुद्दभुमी” गीतको भिडियो सार्वजनिक (भिडियो)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ( नेकपा) उपाधक्ष बामदेब गौतमले रचना गरेको " यो मुक्त भूमि, हो बुद्दभुमी" गीतको भिडिओ शुक्रबार सार्वजनिक भएको छ । गीतकार गौतमले २०६३ सालमै लेखेको उक्त गीत राष्ट्रिय गानको छनौट...

नन्दिता र पुर्णको ‘तिमी छौ र’ मा रोमान्स ( भिडियो )

काठमाडौं– अभिनेत्री नन्दिता केसी र व्यवसायी पुर्ण लम्साल अभिनित 'तिमी छौ र' बोलको डिजिटल बजारमा सार्वजनिक भएको छ। गायक हिमाल सागरको यस गीतमा स्वर, शब्द र संगीत रहेको छ। रोमाण्टिक भर्सनको यो गीतको छायांकन अमेरिकाको...

गायक हेमन्त शर्माको “तिमी बाहेक मेरो कोही छैन” सार्वजनिक (भिडियो )

काठमाडौं । एक पछि अर्को सफलता   गायक हेमन्त शर्माको नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बाहेक मेरो कोही छैन ’ बोलको शर्माको गीत आज सार्वजनिक भएको हो । गायक हेमन्त शार्माको केहि समय...

गायक अमिर लोप्चनको “च्योक लाई म्हान्जि”

गायक अमिर लोप्चनको "च्योक लाई म्हान्जि" बोलको तामाङ सेलो गित सार्वजनिक भएको छ । लामो समय देखि प्रवसमा रहेर गीतसंगितमा क्षेत्रमा लागिरहेका लोप्चनको सार्वजनिक भएको उक्त गीत ठट्यौलि माया प्रेममा आधरित छ । म्हार म्हेन्दो...

पुनम लामाको ” झल्को आमाको “

काठमाडौ । परदेशलाइ आफ्नो कर्मभुमि बनाएकी झापाको दमक बिर्तामोडकी पुनम लामा अहिले हाल दुबइमा रोजगारी गर्छिन् । गीतसंगीतमा रुचि राख्ने लामाले थुप्रै गीतहरु बजारमा ल्याएकी छिन् । लामाले बाध्यताले टाढा भएको विषय बस्तुलाई समेटेर "...

शोभा त्रिपाठीको “साइँला नलाऊ नजर”

कृष्ण गुप्ता काठमाडौं। नेपाली नारीहरुको पर्व हरितालिका तीज नजिकिदै गर्दा गीत संगीत ले पनि गाउँ घरमा निकै राम्राे रौनकता ल्याउने गर्दा छ। कोभिड-१९ ले जनजीवन अस्तव्यस्त बनिरहेको बेला नेपाली गीत संगीत मा पनि असर परेको...

नायिका मलिका महतको ‘हुन्न हुन्न हुदै हुन्न’ सार्वजनिक ( भिडियो )

 रियालिटी शो नेपाल आइडल सिजन १ विजेता  गायक बुद्ध लामा र हाल नेपाल आइडल सिजन ३ मा फाइनल ३ मा रहेकी प्रतिस्पर्धी  सज्जा चौलागाईको युगल स्वरमा रहेको गीत 'हुन्न हुन्न हुदै हुन्न' को म्युजिक...

कमल रेग्मीको “हुन्न रहेछ परदेशमा” सार्वजनिक (भिडियो

काठमाडौं । वैदेशिक रोजगारमा रहेका सम्पुर्ण नेपालीहरु प्रति समर्पित मार्मिक गीत 'हुन्न रहेछ परदेशमा' को म्युजिक भिडियो सार्वजनिक भएको छ। परदेशको पिडा समेटिएको यस गीतमा स्वर गायक कमल रेग्मी रहेको छ भने शब्द श्रीकृष्ण...

श्रेया राईको “आशा ” सार्वजनिक (भिडियो

काठमाडौं । गायीका श्रेया राईको "आशा " बोलको गीतको भिडियो सार्वजनिक भएको छ  । श्रेयाकै कम्पोज र स्वरमा रहेको उक्त गीतको भिडियो बिहिवार उनको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो  । निकै लामो समयको प्रयास...