नेपाल आइडलको ग्रान्ड फिनाले आज शुक्रबार

काठमाडौं । आज शुक्रबार तेस्रो नेपाल आइडलको ग्रान्ड फिनाले हुदैछ । देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्नेछ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो...

अन्तर्राष्ट्रिय अनलाइन पा:लाम प्रतियोगिताको नतिजा सार्वजनिक, प्रथम भइन् सुनिता लाबुङ

काठमाडौं। याक्थुङ साक्थिमिवा सयङ (याक्थुङ कल्चरल ग्रुप)द्वारा आयोजित ऐतिहासिक विश्वव्यापी पाःलाम् प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । वरिष्ठ कवि तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति वैरागी काइँलाबाट नतिजा सार्वजनिक भएको हो । प्रतियोगितामा ताप्लेजुङकी सुनिता...

नेपाल आइडल सिजन तीन विजेता सज्जा चौलागाईं

काठमाडौं । आज शुक्रबार तेस्रो नेपाल आइडलको ग्रान्ड फिनालेबाट नेपाल आइडल सिजन तीनको विजेता सज्जा चौलागाईं भएकी छिन् । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा भएको हो ।...

गायक रबिन्द्र चौधरीको “परदेश” गीतको भिडियो सर्वजनिक

कृष्ण गुप्ता कलैया। बारा जिल्लाको थारु भाषामा सजिएको नयाँ गीत “परदेश” नामको म्युजिक भिडियो युट्युबमा भिडियो सहित सार्वजनिक भएको छ। परदेशको दु:खपिडा सम्टेर यो भिडियो बनेको हो। गीतमा गायक रबिन्द्र चौधरी को स्वर रहेको छ भने...

उषालाई ‘सुनन’ भन्दै आकाश ( भिडियो )

काठमाडौं । गायक सुशील श्रेष्ठ 'जुजु' को बिल्कुलै नयाँ म्युजिक भिडियो 'सुनन' सार्वजनिक भएको छ । प्रेम भाव बोकेको यस गीतमा स्वर सुशील श्रेष्ठ 'जुजु' को रहेको छ भने शब्द स्वयम् गायक सुशील श्रेष्ठ...

गायक अराम्ब तामाङको “टिकटक” बोलको गीत सार्वजनिक

काठमाडौ । सिरि लोप्चन तामाङको टिकटक तामङ कमेडि सहितको गित सार्वजनिक भएको छ। गीतमा शब्द संगित शैलप वाइबाको रहेको छ भने गायक अराम्ब तामाङ र सिरि लोप्चन तामाङको स्वर रहेको यस गितकोमा भिडियो सम्पादन र...

सिरी र खेमको ‘ल्हास्सो मैच्याङ’ सार्वजनिक (भिडियो)

काठमाडौं । चर्चित गायिका सिरी लोप्चन र गायक एवम् मोडल खेम मोक्तानको 'ल्हास्सो मैच्याङ' बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ । सिरी लोप्चनको आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको उक्त भिडियोमा गायक खेम मोक्तान...

निर्देशक टेकेन्द्र शाहको ” फुल जस्तो जोवन” सार्बजनिक (भिडियो)

समीर मल्ल काठमाडौ । नेपाल गीतसंगीतको बजारमा दिन प्रतिदिन नै नयां-नयाँ गीतसंगीत बजारमा आईरहेका छन् । हरितालिका तिजको शुभकामना सहित डेउडा गायिका रेखा जोशीले पहिलो पटक फ्युजन गित गाएकी हुन् । जोशी नेपालि गीतसंगीत तथा डेउडा...

‘हाम्रो राक्सिराङ गाउँपालिका’ सार्वजनिक

राक्सिराङ । नेपाली लाेक स‌ांगीतिक क्षेत्रमा नयाँ लोक दोहोरी गीत ‘हाम्रो राक्सिराङ गाउँपालिका’ भर्खरै बजारमा आएको छ। मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका चैनपुरको विशेष आर्थिक सह्योगमा बनेको यस गीतमा राक्सिराङका सबै प्राकृतिक मनोरम स्थलहरुको समेत समाबेश...

प्रबेशको पहिलो गीत ‘अनलाईन’ सार्वजनिक ( भिडियो )

काठमाण्डौ। नयाँ वर्ष २०२२ को शुभ अवसर पारेर नव गायक प्रबेश राईले आफ्नो पहिलो सांगीतिक सौगात 'अनलाईन' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा स्वर, शब्द र संगीत स्वयम् गायक प्रबेश राईको रहेको छ। गीतलाई...