खैरो हिरोईनसहित भट्ट पक्राउ

कञ्चनपुर । भिमदत्त नगरपालिका-४ सब्जीमण्डी बस्ने दार्चुला महाकाली नगरपालिका-४ घर भएका ४० वर्षीय जिवन भट्टलाई अवैध लागूऔषध खैरो हेरोइन १५ ग्राम ३५ मिलीग्राम सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।  भट्टले अवैध लागूऔषध खरिद बिक्री...

ब्राउनसुगर सहित दाङमा एकजना पक्राउ

दाङ, । तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवैध लागूऔषध ब्राउनसुगर १६ ग्राम ४ सय ५० मिलिग्राम सहित घोराही उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय शंकर पुनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले...

मापसे सेवन गरेर प्रहरीमाथि ढुंगामुढा गर्ने बाबुछोरा पक्राउ

दाङ । डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा बवई गाउँपालिका-६ पञ्चकुले बस्ने ४५ वर्षीय चित्र बहादुर डाँगी र उनकै छोरा २७ वर्षीय हेम राज डाँगीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । बिहीबार राति...

सालकको खपडासहित ३ जना पक्राउ

मकवानपु ।  मनहरी गाउँपालिका-७ स्थितबाट दुर्लभ वन्यजन्तु सालकको खपडा ६ सय ५० ग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका-१२ बस्ने ३२ वर्षीय लाल सिं बोम्जन, मनहरी गाउँपालिका-७...

पोखरामा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कास्की । पोखरामा ९ जनालाई जुवातास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१६ मध्यपथ बस्ने तेज बहादुर गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ लगायत ९ जनालाई नगद ६८ हजार १ सय ३५ रुपैयाँ...

दुई सामुदायिक वनका दुई कोषाध्यक्ष ३ लाख ३० हजार घुससहित पक्राउ

सिन्धुली । तिनपाटन गाउँपालिका-१० औलडाँडास्थित दुधौली नगरपालिका-४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको...

प्रहरी पोष्ट तोडफोड गर्ने वडाअध्यक्ष केसी बिरुद्ध १० दिन म्याद थप

रुकुम । रूकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. १३ का वडाध्यक्ष दीपक केसी प्रहरी पोष्ट तोडफोड गरेको आरोपमा पक्राउ परेका छन । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलका अनुसार प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गरेको...

बालिकामाथि जबर्जस्ती करणी! अभियुक्त पक्राउ

भक्तपुर। १४ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा भक्तपुर नगरपालिका-२ व्यासी बस्ने काभ्रे पनौती नगरपालिका-४ घर भएका ३१ वर्षीय मोहन तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । तामाङले ती बालिकालाई जबरजस्ती करणी उद्योग गरेको...

कपिलवस्तुमा कोदालो प्रहार गरि एकजनाको हत्या

कपिलवस्तु । कपिलवस्तुमा एकजनाले कोदालो प्रयोग गरि हत्या गरेका छन । नगरपालिका-९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीको हत्या भएको हो ।   कपिलवस्तु नगरपालिका-९ हर्नामपुर बस्ने ४५ वर्षीय श्यामनाथ तिवारीलाई कोदालो प्रहार गरी हत्या...

असन्तुष्ट वडाअध्यक्षले मदिरा पिएर प्रहरी पोष्टमा आक्रमण गरे

  हिमाल टाईम्स संवाददाता रुकुम पश्चिम । मुसिकोट नगरपालिका वडा नम्बर १४ मा रहेको प्रहरीको अस्थायी पोष्टमा वडाअध्यक्षसहित केहि स्थानीयहरुले तोडफोड गरेका छन । सोही नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष दिपक केसी लगायतका केहि ब्यक्तिहरुले पोष्टमा...