हराएका बालकको सात महिनापछि कङकाल फेला

रुकुम पूर्व । सात महिनादेखि हराइरहेका रुकुम ९पुर्व० भूमे गाउँपालिका–९ चुन्बाङका १३ वर्षीय विनय पुनको आज कङ्काल भेटिएको छ । गत वर्ष असोज ६ गतेदेखि हराएका पुनको आज कङ्काल  फेला  परेको जिल्ला प्रहरी कार्यालयका  सूचना...

काेराेना बारे अफवाह फैलाएको भन्दै एक जना पक्राउ

तुलसीपुर । काेराेना भाईरस (कोभिड–१९ ) बारे अफवाह फैलिएको भन्दै दाङमा एकजना पक्राउ परेका छन । दाङमा पनि एकजना कोरोना सङ्क्रमित भेटिएको भनेर मंगगलबार फेसबुकमा स्टाटस राखेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङले उनलाई पक्राउ गरेको...

श्रीमानकाे कुटपिटबाट श्रीमतीको मृत्यु

बाँके। बाँकेमा पतिको कुटपिटबाट एक महिलाको मृत्यु भएकाे छ । बाँकेकाे वैजनाथ गाउँपालिका -२ नाैबस्ता पहाडपुर बस्ने बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी पत्नी दिलमायाको मंगलबार मृत्यु भएको हो । मदिरा...

आफ्नाे चरित्र हत्या गर्न भारतीय मिडियामा अफवाह : जलिम मियाँ

काठमाडौं । केही भारतीय टिभी च्यानलले पर्साको जगरनाथ गाउँपालिकाका अध्यक्ष जालिम मियाँकाे नाम जाेडेर अफवाह फैलाईएपछि अध्यक्ष मिंयाले आफ्नाे चरित्र हत्या गर्न खाेजिएकाे बताएका छन । अध्यक्ष जालिम मियाले आफूमाथि ठूलो षडयन्त्र गरी विरोधी पार्टीका...

सप्तरीमा दुई युवामाथि चरम यातना दिने सशस्त्रका हवल्दार कारबाहीमा

काठमाडौं । केहिदिन देखि सामाजिक सञ्जालमा एउटा भिडियो भाईरल भएकाे थियाे । भिडियोमा एक सशस्त्र प्रहरीका जवानले लकडाउन उलङघन गरेकाे भन्दै दुईयुवालाई कुटपिटका साथै यातना दिएकाे देखिन्छ । भारतसँगको सीमामा घटेकाे याे घटनामा कुटाइ खाने...

एक भाईरल तस्बिरका बारेमा प्रहरीले अनुसन्धान गर्ने

काठमाडौं । सामाजिक सञ्जालमा भाईरल भईरहेकाे एक तस्बिरका बारेमा प्रहरीले अनुसन्धान गर्ने भएकाे छ । एक प्रहरी जवाले एकजना सर्वसाधारणलाई ग्यासकाे सिलिन्डर बाेकाएर भुईमा बसाएकाे दृश्य फाेटाेमा कैद गरिएकाे छ । फाेटाेमा धेरैकाे अनुमान घरयासि...

लुकाई छिपाई राखेको ग्याँस सिलिण्डर बरामद

 धनुषा । जनकपुर उपमहानगरपालिका(११ बस्ने ४५ वर्षीय जय प्रकाश साहलाई ग्याँस लुकाई छिपाई राखेको अभियोगमा शुक्रवार प्रहरीले पक्राउ गरेको छ । ग्याँस लुकाई छिपाई राखेको छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले साहलाई...

१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजना पक्राउ

मुगु । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मुगुको खत्याड गाउँपालिका-४ जिउका बस्ने २० वर्षीय धर्मराज रावललाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ती बालिकालाई सोही ठाउँस्थित पानीबाट चल्ने घट्टमा लगेर जबरजस्ती करणी...

प्रहरीलाई ढुङ्गा मुढा प्रहार गर्ने पक्राउ

मकवानपुर । प्रहरीलाई ढुङ्गा मुढा प्रहार गरेको अभियोगमा हेटौंडा उपमहानगरपालिका-१२ पदमपोखरी मिलनटोल बस्ने २० वर्षीय रोशन बललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सोही उपमहानगरपालिका-१३ पदमपोखरी साङ्गेटोलमा स्थानीय केटाहरुबीच झैझगडा भएको भन्ने खबर प्राप्त...

काेराेना सम्बन्धि जनचेतनामूलक प्रचारमा हिडेका वडाअध्यक्षकाे दुबै खुट्टा भांचियाे

काठमाडौ । जाजरकोटकाे छेडागाड नगरपालिका-११का वडाअध्यक्षमा सांघातिक हमला भएकाे छ । वडाअध्यक्ष चक्रबहादुर सिंहमाथि केहि अपरिचित हुलले कुटपिट गरेका हुन । शुक्रबार वडा कार्यालयमा काेराेना भाईरसबाट कसरि बच्ने-बचाउने विषयमा छलफलपछि गाउँ प्रचारप्रसारमा हिडेका अध्यक्ष सिंहमा...