प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ

काठमाडौं। डिउटीमा खटिएको प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने काठमाडौं पेप्सीकोला बस्ने ४७ वर्षीय प्रेमनाथ सेढाईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिलका-१ केशरमहल चोकमा ट्राफिक ब्यवस्थापन डिउटीमा खटिएको...

मास्क कालोबजारी गर्ने कार्यमा संलग्न ८ जना पक्राउ , यी हुन पक्राउ परेकाहरु

काठमाडौं । मास्क कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ८ जनालाई ७८ हजार थान माक्स सहित प्रहरीले पक्राउ गरेकाे छ । काठमाडौं महानगरपालिका-१५ डल्लुबाट शनिबार दिउँसो प्रहरीले उनीहरुलाई पक्राउ गरेको हाे । पक्राउ पर्नेहरुमा काभ्रे...

एक किशोरीलाई हाेटेलमा लिई बलात्कार गरेको आराेपमा एक व्यक्ति पक्राउ

  काठमाडौं । एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन । तनहुँ व्यास नगरपालिका–२ दमौलीका ४६ वर्षीय हेम सिंह शाही शनिबार बिहाने पक्राउ परेका हुन । ती किशोरीलाई शाहीले ललाईफकाई काठमाडौं...

२०६२ मा हत्या गरि फरार रहेका दुईजना पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सप्तरी डिमन बस्ने सुकदेव यादव र बिनोद कुमार यादव बिहीबार बिहान पक्राउ परेका छन् । २०६२ असोज १७ गते सोही ठाउँका दिलिप कुमार यादवको गोली प्रहार गरी हत्या...

उदयपुरबाट बालिकासहित १४ जना विप्लव कार्यकर्ता पक्राउ

काठमाडौं । उदयपुरबाट प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको नेपाल कम्युनिस्ट पार्टीका १४ जना  नेता कार्यकर्ता पक्राउ परेका छन् । उनिहरु धनुषाबाट एक बालिकाको अपहरण गरी उदयपुर पुगेकाे बताएको छ । उनीहरुको साथबाट तीन थान पेस्तोलसँगै...

पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट

काठमाडौं । पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट भएकाे छ । लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको हाे । बिष्पाेट कसले किन कसरि गरायाे भन्ने बारे नखुलेपनि पनि बिप्लब समुहले गराएकाे हुन...

श्रीमानमाथि मैले आक्रमण गरेकाे हाेईन तेजाब खसेर मुखमा परेकाे हाे : प्रतिमा

काठमाडौँ । काठमाडौँको बालाजुमा सुतिरहेको समयमा एक युवकमाथि तेजाव आक्रमण भएको घटना बाहिरएकाे छ । नुवाकोट घर भई बालाजु बस्ने २७ वर्षीय रामराजा थापामाथि तेजाब आक्रमण भएको प्रहरीले बताएको छ । थापा सुतिरहेकाे अवस्थामा तेजाव...

काठमाडौं भ्युटावर अलपत्र पार्ने भेटवालले गरे आत्मसमर्पण

काठमाडौं । ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् । काठमाडौ । काठमाडौं भ्युटावर अलपत्र पार्ने मनाेज भेटवालले अात्मसमर्पण गरेका छन । भेटवाल ७५ लाख...

नागरिकता, जन्मदर्ता लगायत नक्कली कागजात बनाउने पक्राउ

काठमाडौं । नक्कली नेपाली नागरिकता, जन्म र मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्न बहुदरमाई नगरपालिका–७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

फुडमाण्डुकाे साईटमा ह्याकरकाे साईबर हमला

काठमाडौं । उपत्यका भित्र अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले फुडमान्डुकाे वेबसाइटबाट करिब ३० देखि ५०  हजारसम्म ग्राहकको व्यक्तिगत विवरण चोरिएकाे बताएको छ । ह्याकरले शनिबार...