रुकुमको त्रिवेणी गाउँपालिकाको ९० प्रतिशत बजेट कार्यनयन, छिटफुट बजेट कोरोना कोषमा

विपेन उलङगे रुकुम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले गाउँ शुक्रबार गाउँ कार्यपालिकाको बैठक बसी चालु आर्थिक वर्षको समिक्षा गरेको छ । गाउँपालिकाको बजेट समिक्षा अनुसार ९० प्रतिशत बजेट कार्यनयन भएको पुष्टि भएको हो । चालु आर्थिक...

७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि अगाडि बढ्नेगरी पूर्वतयारीमा लाग्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले...

फास्ट ट्र्याकमा काम गर्ने मजदूरले ज्याला पाएनन्

काठमाडौँ । निर्माणाधीन खुटिया–दीपायल फास्ट ट्र्याक (द्रुत मार्ग)को निर्माणमा संलग्न निर्माण कम्पनीले एक वर्षभन्दा बढी समयदेखि ज्याला नदिँदा मजदूर समस्यामा परेका छन् । निर्माणमा संलग्न आशिष अनिष्ट निर्माण कम्पनीले सो सडक निर्माणमा लागेका १२५ मजदूरको...

महामारीमा संस्थाले बाँडेको राहतमा बिचौलिया घुसेर गरिबसँग पैसा उठाए

मकवानपुर । कोभिड १९ को संक्रमण बढेसँगै निरन्तर निषेधाज्ञा जारी रहेपछि अभियान्ता तथा बिभिन्न संघसंस्थाहरु विपन्न गरिबहरुको सारथी बनिरहेका छन् । निषेधाज्ञाले समस्यामा परेका परिवार र विकट क्षेत्रका जनतालाई सहयोग गर्न उनीहरु सक्रिय छन...

वान एक्सवेट डटकमका नाममा विज्ञापन दिई कारोबार नगर्न अपिल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमातहतको विज्ञापन वोर्डले वान एक्सवेट डटकमका नाममा विभिन्न डिजिटल प्लेटफर्ममार्फत अवैधरुपमा जुवामा लगानी गर्न सकिनेसम्बन्धी विज्ञापन दिई कारोबार नगर्न अपिल गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी...

पहेँलो धातुको मुल्य घट्यो

  काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपैयाँ रहेको छ । विहीबार छापावाल सुन तोलाको...

झापाका पालिकालाई रु सात अर्ब १८ करोड सङ्घीय बजेट

  झापा । झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८÷०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रुचार अर्ब ५९ करोड २९ लाख र सात...

स्वास्थ्य मन्त्रालयलाई १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौँ । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट वृद्धि गरेको छ । आर्थिक वर्ष २०७८/७९को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले स्वास्थ्य मन्त्रालयलाई आगामी आर्थिक वर्षका लागि १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ...

हुण्डी कारोबारमा संलग्न दुई जना ५३ लाख ८० हजार रुपैयाँ सहित पक्राउ

पर्सा । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा नगद ५३ लाख ८० हजार रुपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा प्रसौनी गाउँपालिका–६ बस्ने २६ वर्षीय शिव आनन्द गुप्ता...

प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्फत बजेट

काठमाडौँ । सार्वभौम सत्ता सम्पन्न प्रतिनिधिसभालाई मासेर सरकारले अध्यादेशमार्फत बजेट सार्वजनिक गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार पत्रकार सम्मेलनमा अध्यादेशबाट बजेट ल्याउने बताए । संसद् नभएको अवस्थामा आपत्कालीन प्रयोजनका लागि अध्यादेश ल्याउने अभ्यास...