श्रोत नखुलेको १८ लाख नगद सहित ३ जना प्रहरी नियन्त्रणमा

महोत्तरी ।  मनराशिष्वा नगरपालिका-२ भलुई चौक नजिकबाट श्रोत नखुलेको नेपाली रुपैयाँ १८ लाख सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जलेश्वर नगरपालिका-२ बस्ने १९ वर्षीय रोहित कुमार साह, २२ वर्षीय...

कालिकोटमा पनि फौजी किराको प्रकोप

कालिकोट | कालिकोटमा पनि फौजी किराको प्रकोप देखिएकाे छ । अन्नबाली लगाउन शुरु गरेलगत्तै फौजी किराको प्रकोप बढ्न थालेपछि कालिकोटका किसान चिन्तित बनेका छन् । गत वर्षदेखि मकैवालीमा देखा पर्न थालेको यो किरा अहिले झनै...

भन्सार छली ल्याउँदै गरेका विभिन्न सामान बरामद

पर्सा । बीरगंज महानगरपालिकाको बिभिन्न नाकाहरुमा भन्सार छली ल्याउदै गरेका करिब २ लाख ५८ हजार ६ सय २० रुपैयाँ मूल्य बराबरको कपडा, खाद्यान्न, हार्डवेयर लगायतका समानहरु बिहीबार प्रहरीले बरामद गरेको छ । भन्सार छली गैरकानूनी...

अर्काको खातामा किर्ते हस्ताक्षर गरी मोबाइल बैंकिङबाट लाखौं ठगी

पर्सा । किर्ते हस्ताक्षर गरी आफ्नो मोबाइलमा मोबाइल बैंकिङ सुचारु गरी ३ लाख रुपैयाँ ठगी गरेको अभियोगमा बारा प्रसौनी गाउँपालिका-१ बस्ने २२ वर्षीय नादिर साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका-१३ बस्ने चितवन...

तुलसीपुर उपमहानगरले ल्यायो २ अर्ब ३४ करोड ३७ लाखको बजेट

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालीकाले आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि २ अर्ब ३४ करोड ३७ लाख ६४ हजारको बजेट ल्याएको छ । तुलसीपुर उपमहानगरपालीकाको नगर सभामा बुधबार प्रस्तुत बजेटमा ,स्वास्थ्य, कृषि, शिक्षा र कोरोना...

योग्यता पुगेकालाई लगानी बोर्डको सिईओ बन्ने अवसर

काठमाडौं । सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका  लागि दरखास्त आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सुचना जारी गर्दै योग्यता पुगेका इच्छुकले १५ दिन भित्र आवेदन दिन भनेको छ...

चोरी निकासी गर्न लागेको ३५ क्विन्टल छोकडा बरामद

बारा । बाराको विश्रामपुर गाउँपालिका-४ बलिरामपुर हुँदै नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजानको लागि थुपारी राखेको छोकडा (सुकाएको खजुरको फल) प्रहरीले बरामद गरेको छ । करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको...

धुलिखेल नगरपालिकाले लकडाउन अवधिको कर नलिने

काठमाडौ । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ। नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो। पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट...

प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख

काठमाडौं । प्रदेश २सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि लागि ३३ अर्ब ५६ करोड ९ लाख बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८का लागि कुल ३३...

लकडाउनमा यार्सागुम्बा संकलन गर्ने ९ जना नियन्त्रणमा

बझाङ । सुर्मा गाउँपालिका-४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वनपैदावर जडीवुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई ४ सय ७ थान यार्सागुम्बा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ...