योग्यता पुगेकालाई लगानी बोर्डको सिईओ बन्ने अवसर

काठमाडौं । सरकारले रिक्त रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिईओ) पदका  लागि दरखास्त आह्वान गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले एक सुचना जारी गर्दै योग्यता पुगेका इच्छुकले १५ दिन भित्र आवेदन दिन भनेको छ...

चोरी निकासी गर्न लागेको ३५ क्विन्टल छोकडा बरामद

बारा । बाराको विश्रामपुर गाउँपालिका-४ बलिरामपुर हुँदै नेपालबाट अवैध रुपमा चोरी निकासी गरी भारततर्फ लैजानको लागि थुपारी राखेको छोकडा (सुकाएको खजुरको फल) प्रहरीले बरामद गरेको छ । करिब ५ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको...

धुलिखेल नगरपालिकाले लकडाउन अवधिको कर नलिने

काठमाडौ । धुलिखेल नगरपालिकाले आफ्नो क्षेत्रका व्यावसायीसँग लकडाउन अवधिको कर नलिने भएको छ। नगर कार्यपालिका बैठकले लकडाउन अवधिभरको नगरका सबैखाले व्यवसायीलाई कर छुट दिने निर्णय गरेको हो। पर्यटन, उद्योग तथा व्यापार व्यवसायीसँग लकडाउन अवधिभरको कर छुट...

प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख

काठमाडौं । प्रदेश २सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि लागि ३३ अर्ब ५६ करोड ९ लाख बजेट प्रस्तुत गरेको छ। सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८का लागि कुल ३३...

लकडाउनमा यार्सागुम्बा संकलन गर्ने ९ जना नियन्त्रणमा

बझाङ । सुर्मा गाउँपालिका-४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वनपैदावर जडीवुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई ४ सय ७ थान यार्सागुम्बा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ...

सहयोगी नेपालको फेरि ४ सय ५० मजदुर परिवारलाई सहयोग

ललितपुर । नेपालमा जारी करिब ३ महिना लामो लकडाउनको चपेटामा परेर खाद्यान्न अभाव भएका दैनिक ज्यालादारी मजदुरहरुलाई सहयोगी नेपालले फेरि पनि सहयोग गरेको छ । सहयोगी नेपाल नामक उक्त संस्थाले यसअघि पनि ६ सय...

किराना पसलबाटै पेट्रोलमा कालोबजारी

 स्याङजा, । तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-३ आमबोटबाट ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३...

आगामी आर्थिक बर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । आगामी आर्थिक बर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको उक्त बजेट बुधबारको प्रतिनिधिसभा बैठकले बहुमतले पारित...

एमसीसी विवाद बारे छलफल गर्न बोलाएको नेकपा सचिवालय बैठक स्थगित

काठमाडौ । मंगलबार बस्ने भनिएको नेपाल कम्युनिस्ट ( नेकपा) सचिवालयको बैठक स्थगित भएको छ । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको हो । नेकपा अध्यक्ष समेत रहेका...

कोरोना महामारीमा संघको ६ अर्ब ३ करोड, प्रदेश र स्थानीयको करिब ४ अर्ब खर्च

काठमाडौ । स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण तथा रोकथाम गर्दा हालसम्मको खर्च बिबरण संसदमा पेस गरेका छन । प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले...