तुल्सिपुर उप-महानगरपालिकाका बैंक तथा बित्तीय संस्था हप्ताभरिनै खुल्ने

तुल्सिपुर। दाङको तुल्सिपुर उप-महानगरपालिका भित्र रहेका बैंक तथा बित्तीय संस्था अबदेखि हप्ताको ६ दिननै खुला रहने भएका छन । संस्थाहरु शनिबार बाहेक ६ दिन खुल्ला रहने छन । उप- महानगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको...

दुई सामुदायिक वनका दुई कोषाध्यक्ष ३ लाख ३० हजार घुससहित पक्राउ

सिन्धुली । तिनपाटन गाउँपालिका-१० औलडाँडास्थित दुधौली नगरपालिका-४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको...

कर्णाली प्रदेश विनियोजन विधेयक कोरोना विशेष

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम ल्याएको छ। नीति तथा कार्यक्रम प्रायः पुरानै छन्। तर कोरोना महामारीसँग सम्बन्धित विषयलाई जोडेर अधिकांश स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम परिमार्जित गरिएका...

आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट (पुर्णपाठ)

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्ब ६४ कराेेे डको बजेट आएको छ । याे चालु आर्थिक बर्षकाे भन्दा कम बजेट हाे । चालु आर्थिक वर्ष २०७६/७७ का...

चोरी भएकाे रकम मध्ये  करिब ७ लाख भारतीय बालकहरुको कोठाबाट बरामद

काठमाडौं । हराएको नगद ८ लाख ९५ हजार मध्ये केहि रकम प्रहरीले बरामद गरेकाे छ । जेठ १० गते दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित नेपाल चौपाया खरिद बिक्री प्रालिबाट  चोरी भएको नगद ८ लाख ४० हजार रुपैयाँ मध्ये...

अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने

काठमाडौं । अवदेखि अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन । आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले अनलाइनबाट पनि लोककल्याणकारी विज्ञापन प्रकाशन गरिने बताएका छन । लोककल्याणकारी विज्ञापन यसअघि पत्रपत्रिका,रेडियो ,...

देश,विदेशमा रहेका तामाङ कलाकारहरूको नेपालमा राहत काेष स्थापना

काठमाडौं । कोरोनाको संक्रामणको कारण बिश्व भर नै जनजीवन प्रभावित भएको छ । यो विषम परिस्थितिमा पेसा तथा ब्यबसाय बन्द भएको कारण दुई छाक टार्न पनि धेरै मानिसहरुलाई समस्या परिरहेको बेला नेपाल तामाङ कलाकार...

आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु

काठमाडौं । आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनाभाइरसको महामारीको बीचमा सुरक्षा सतर्कता अपनाउदै संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो । आजकाे बैठकमा नियमित एजेन्डा र अतिरिक्त दलहरुले शुभकामना...

जेठ ५ गतेसम्म लकडाउन थपिएसंगै सरकारले आर्थिक क्षेत्रमा खुकुलो

काठमाडौं । सरकारले जेठ ५ सम्मका लागि लकडाउन थपे पनि आर्थिक गतिविधिसँग सम्बन्धित क्रियाकलापमा भने लचिलो नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रको गतिविधिका लागि विभिन्न व्यवस्था...

राेटरी क्लब गाेंगबु द्धारा ९५ परिवारलाई खाध्यान्न उपलब्ध

काठमाडौं । रोटरी क्लब गोँगबुले बैसाख २० गते लकडाउनको कारण खाध्यान्न अभाब झेलीरहेका काठमाडौं महानगरपालिका तथा आसपासको नगरपालिकाहरुका ९५ परिवारलाई खाध्यान्न राहत बितरण गरेको छ । कोराेना भाईरसको संक्रामणलाई नियन्त्रण गर्न नेपाल सरकारले लागू गरेको...