एमसिसि परियोजनाका लागि सरकारले जग्गा अधिग्रहणकाे सुचना निकाल्यो

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९ एमसीसी० परियोजना निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उक्त सुचना प्रकाशन गरेकाे हाे । जिल्लाकाे बेलकोटगढी नगरपालिका वडा नम्बर ७...

मलेसियाको म्याकफुड कम्पनीमा कार्यरत श्रमिकहरुले रंगशाला निर्माणमा आर्थिक सहयोग गरे

क्वालालम्पुर । मलेसियाको म्याकफुड सर्भिस एसडिएन,बिएचडी ९mबअाययम कभचखष्अभक कमल दजम० कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले रंगशाला निर्माणका लागि अार्थिक सहयोग गरेका छन । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरबाट निर्माण भैरहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रु १...

भ्रष्टाचार नियन्त्रणमा नेपाल सुधाराेन्मुख

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक ९करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई०मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । गएकाे एक वर्षको अवधिमा मुलुकमा सुशासनको अवस्था तुलनात्मक रुपमा सुध्रिएको एक...

वैदेशिक राेजगारिपछि नेपालमै मृत्युु भएकाले पनि ७ लाख पाउने

काठमाडौ । सरकारले नेपालमै रहँदा मृत्यु हुने श्रमिकका आफन्तलाई पनि ७ लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको छ । वैदेशिक रोजगारपछि पनि श्रम स्वीकृतिको अवधि भित्रै मृत्युु भयाे भने परिवारले रकम पाउनेछन । वैदेशिक...

अजाकाे बिदेशी मुद्राको विनियम

आजकाे विनियम दर बिस्तृतमा  :

यो हो विश्वकै सानो ल्यापटप, तौल ७ सय ग्राम

चिनियाँ कम्पनी म्याजिक बेनले निर्माण गरेको सो ल्यापटपको नाम : Mag1 हो । यो ल्यापटपको साइज ए फाइभ कागजको भन्दा पनि सानो छ । अर्थात् यसको लम्बाई २०.७ सेमी, चौडाइ १४.६ सेमी र मोटाइ १.८...

जब समर्थकले पारस खड्काको खुट्टा छोए …

१२ पुस, पोखरा । बिराटनगर टाइटन्सलाई ३२ रनले हराएर पहिलो पटक पोखरा प्रिमियर लिग जितेको चितवन राइनोजका खेलाडीहरुले खुसी मनाउन समेत पाएका थिएनन्, एक युवा दौडिँदै क्रिकेट मैदानमा प्रवेश गरे । अनपेक्षित रुपमा समर्थक मैदानमा...

टिमुरको अन्वेषणमा सात वर्ष : ‘फुच्चे मास्टर’ को खोज

बहुउपयोगी कच्चा जडिबुटी बेच्दै औषधिमा अरुको भर पर्ने देशका नागरिक हौं हामी । यो बिडम्बनापूर्ण अवस्थाका बीच अच्युतले कच्चा औषधिबाट नै गम्भीर किसिमको रोग पत्ता लगाउनसक्ने विषयको खोजी गरे । र, धेरै जडिबुटीमा रहेको...

पार्टीभित्र एकताको विकल्प छैन : देउवा

१२ पुस, जनकपुरधाम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीयतालाई बचाउन कांग्रेसभित्र एकता अपरिहार्य भएको बताएका छन् । स्थानीय नेता बलराम नायकको १३ औं पुण्यतिथिमा धनुषाको सबैलामा शनिबार आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देउवाले सरकार...

‘संख्या प्राथमिक होइन, नेपाललाई खर्चालु पर्यटक चाहिन्छ’

१३ पुस, काठमाडौं । हामी नेपाल, भ्रमण वर्ष २०२० को संघारमा छौं । २० लाख पर्यटन भित्र्याउने लक्ष्यका साथ भ्रमण वर्ष सुरु गर्दा दीपकराज जोशी, नेपाल पर्यटन बोर्डको कार्यकारी अधिकृत (सीईओ) थिए । भ्रमण...