प्रदेश २ को बजेट ३३ अर्ब ५६ करोड ९ लाख
काठमाडौं । प्रदेश २सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि लागि ३३ अर्ब ५६ करोड ९ लाख बजेट प्रस्तुत गरेको छ।
सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले आर्थिक वर्ष २०७७/७८का लागि कुल ३३...
लकडाउनमा यार्सागुम्बा संकलन गर्ने ९ जना नियन्त्रणमा
बझाङ । सुर्मा गाउँपालिका-४ को तितापानी र बुंगल नगरपालिकाको गुँरासे लेकमा लकडाउनको समयमा अनुमति समेत नलिई प्रतिबन्धित वनपैदावर जडीवुटी यार्सागुम्बा संकलन गर्ने ९ जनालाई ४ सय ७ थान यार्सागुम्बा सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ...
सहयोगी नेपालको फेरि ४ सय ५० मजदुर परिवारलाई सहयोग
ललितपुर । नेपालमा जारी करिब ३ महिना लामो लकडाउनको चपेटामा परेर खाद्यान्न अभाव भएका दैनिक ज्यालादारी मजदुरहरुलाई सहयोगी नेपालले फेरि पनि सहयोग गरेको छ । सहयोगी नेपाल नामक उक्त संस्थाले यसअघि पनि ६ सय...
किराना पसलबाटै पेट्रोलमा कालोबजारी
स्याङजा, । तोकिएको मूल्य भन्दा बढी मूल्यमा पेट्रोल बिक्री गरी कालोबजारी गरेको अभियोगमा पुतलीबजार नगरपालिका-३ आमबोटबाट ३ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पुतलीबजार नगरपालिका-३ आमबोट बस्नेहरु २४ वर्षीय गौरव प्रधान, ३३...
आगामी आर्थिक बर्षको बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाडौं । आगामी आर्थिक बर्ष २०७७/०७८ को विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
सरकारको तर्फबाट अर्थमन्त्रीले जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा पेस गरेको उक्त बजेट बुधबारको प्रतिनिधिसभा बैठकले बहुमतले पारित...
एमसीसी विवाद बारे छलफल गर्न बोलाएको नेकपा सचिवालय बैठक स्थगित
काठमाडौ । मंगलबार बस्ने भनिएको नेपाल कम्युनिस्ट ( नेकपा) सचिवालयको बैठक स्थगित भएको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) बारे छलफल गर्न बोलाइएको नेकपाको सचिवालय बैठक स्थगित भएको हो ।
नेकपा अध्यक्ष समेत रहेका...
कोरोना महामारीमा संघको ६ अर्ब ३ करोड, प्रदेश र स्थानीयको करिब ४ अर्ब खर्च
काठमाडौ । स्वास्थ तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना नियन्त्रण तथा रोकथाम गर्दा हालसम्मको खर्च बिबरण संसदमा पेस गरेका छन ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा मन्त्रालयगत विनियोजित कार्यक्रम र बजेटमाथि सांसदहरुले राखेको प्रश्नको उत्तर दिँदै उनले...
तुल्सिपुर उप-महानगरपालिकाका बैंक तथा बित्तीय संस्था हप्ताभरिनै खुल्ने
तुल्सिपुर। दाङको तुल्सिपुर उप-महानगरपालिका भित्र रहेका बैंक तथा बित्तीय संस्था अबदेखि हप्ताको ६ दिननै खुला रहने भएका छन । संस्थाहरु शनिबार बाहेक ६ दिन खुल्ला रहने छन ।
उप- महानगर प्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको...
दुई सामुदायिक वनका दुई कोषाध्यक्ष ३ लाख ३० हजार घुससहित पक्राउ
सिन्धुली । तिनपाटन गाउँपालिका-१० औलडाँडास्थित दुधौली नगरपालिका-४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठहरु लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको...
कर्णाली प्रदेश विनियोजन विधेयक कोरोना विशेष
सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८ को नीति तथा कार्यक्रम ल्याएको छ। नीति तथा कार्यक्रम प्रायः पुरानै छन्। तर कोरोना महामारीसँग सम्बन्धित विषयलाई जोडेर अधिकांश स्वास्थ्य सम्बन्धी नीति तथा कार्यक्रम परिमार्जित गरिएका...