चोरी भएकाे रकम मध्ये करिब ७ लाख भारतीय बालकहरुको कोठाबाट बरामद
काठमाडौं । हराएको नगद ८ लाख ९५ हजार मध्ये केहि रकम प्रहरीले बरामद गरेकाे छ ।
जेठ १० गते दक्षिणकाली नगरपालिका-१ चाल्नाखेलस्थित नेपाल चौपाया खरिद बिक्री प्रालिबाट चोरी भएको नगद ८ लाख ४० हजार रुपैयाँ मध्ये...
अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने
काठमाडौं । अवदेखि अनलाइन सञ्चारमाध्यमले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन ।
आर्थिक बर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले अनलाइनबाट पनि लोककल्याणकारी विज्ञापन प्रकाशन गरिने बताएका छन ।
लोककल्याणकारी विज्ञापन यसअघि पत्रपत्रिका,रेडियो ,...
देश,विदेशमा रहेका तामाङ कलाकारहरूको नेपालमा राहत काेष स्थापना
काठमाडौं । कोरोनाको संक्रामणको कारण बिश्व भर नै जनजीवन प्रभावित भएको छ । यो विषम परिस्थितिमा पेसा तथा ब्यबसाय बन्द भएको कारण दुई छाक टार्न पनि धेरै मानिसहरुलाई समस्या परिरहेको बेला नेपाल तामाङ कलाकार...
आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु
काठमाडौं । आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनाभाइरसको महामारीको बीचमा सुरक्षा सतर्कता अपनाउदै संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो ।
आजकाे बैठकमा नियमित एजेन्डा र अतिरिक्त दलहरुले शुभकामना...
जेठ ५ गतेसम्म लकडाउन थपिएसंगै सरकारले आर्थिक क्षेत्रमा खुकुलो
काठमाडौं । सरकारले जेठ ५ सम्मका लागि लकडाउन थपे पनि आर्थिक गतिविधिसँग सम्बन्धित क्रियाकलापमा भने लचिलो नीति लिएको छ । मन्त्रिपरिषद् बैठकले बुधबार व्यापार, उद्योग, कृषि, निर्माण तथा बैंकिङ क्षेत्रको गतिविधिका लागि विभिन्न व्यवस्था...
राेटरी क्लब गाेंगबु द्धारा ९५ परिवारलाई खाध्यान्न उपलब्ध
काठमाडौं । रोटरी क्लब गोँगबुले बैसाख २० गते लकडाउनको कारण खाध्यान्न अभाब झेलीरहेका काठमाडौं महानगरपालिका तथा आसपासको नगरपालिकाहरुका ९५ परिवारलाई खाध्यान्न राहत बितरण गरेको छ ।
कोराेना भाईरसको संक्रामणलाई नियन्त्रण गर्न नेपाल सरकारले लागू गरेको...
काष्ठमण्डपकाे गल्तीको कारण भाट-भटेनीलाई ३ लाख जरिवाना : भाट-भटेनी
काठमाडौं । टंगाल स्थित भाटभटेनी सुपरमार्केटलाई बढि मुल्यमा सामान बिक्रीबितरण गरेकाे पाईएपछि बैशाख २५ मा ३ लाख जरिवाना गरेकाे विषयमा स्पष्टीकरण दिएकाे छ । उक्त सुपरमार्केटले एक स्पष्टाेक्ति सार्वजनिक गर्दै स्पष्टीकरण दिएकाे हाे ।
सुपरमार्केटकाे...
काेराेना मारमा परेका ऋणी उद्योगीहरुलाई राष्ट्र बैंककाे राहत
काठमाडौं । कोरोना प्रभावित क्षेत्रका ऋणीको ब्याजदरमा २ प्रतिशत छुट दिन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।
चैत मसान्तसम्मको कायम ब्याजदरमा वैशाख, जेठ र असारको ब्याजमा छुट दिन राष्ट्र बैंकले...
भाटभटेनी सुपरमार्केटलाई ३ लाख जरिवाना
काठमाडौं । भाटभटेनी सुपरमार्केटलाई ३ लाख जरिवाना गरिएकाे छ । काठमाडौंकाे टङगाल स्थित भाटभटनीले एमआरपी भन्दा बढि मुल्यमा सामान बिक्रीबितरण गरेकाे पाईएपछि उक्त सुपरमार्केटलाई जरिवाना गरिएकाे हाे ।
वाणिाज्य आपूर्ति तथा उपभोक्त संरक्षण बिभागका अनुसार...
शेष घलेकाे फाउन्डेसन द्धारा काेराेना काेषमा ३ कराेड सहयोग
काठमाडौं । शेष घले तथा जमुना गुरुङको एमआईटी ग्रुप फाउण्डेसनले कोरोना उपचार तथा नियन्त्रण कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ ।
फाउन्डेसनका प्रतिनिधिहरुले आइतबार प्रधानमन्त्री कार्यालयका सचिवलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन् ।
चेक...