प्रहरी पेट्रोल पम्पको एक करोड बढी हिनामिना गर्नेअसईविरुद्ध भ्रष्ट्राचार मुद्दा दर्ता

काठमाडौं । नेपाल प्रहरीको पेट्रोल पम्पमा एक करोड रुपैयाँ बढी हिनामिना भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानमा एक करोड तीन लाख ९७ हजार तीन सय ३७ रुपैयाँ हिनामिना भएको पाइएको हो। प्रहरी...

चामल बिक्रीमा घोटाला गर्नेमाथि छानविन हुने

हुम्ला । सिमकोट गाउँपालिकामा लकडाउनको अवधिमा २० प्रतिशत सहुलियत दरको चामलमा कर्मचारीले घोटाला गरेको विषयमा छानविन गरिने भएको छ । छुटको चामल बिक्रीमा भएको अनियमितता छानविन गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तीन सदस्यीय छानविन...

उकालो लाग्यो सुन चाँदीको मूल्य

काठमाडौं । अघिल्लो साता तीब्र गिरावट आएको सुन चाँदीको मूल्यमा यस साताको सुरुवाती दिनमै मूल्यमा उच्चता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज साताको पहिलो कारोबार दिन समेत रहेको आइतबार बजारमा सुन प्रतितोला...

तरकारी किन्न नसक्ने गरी मूल्य बढ्यो

कैलाली । कैलालीमा किसानको स्थानीय उत्पादन बिक्री गर्ने हाटबजार सञ्चालनमा नआउँदा तरकारीको मूल्य आकाशिएको छ । कोरोना महामारी समुदायमा फैलिएपछि बन्द भएका हाटबजार सञ्चालनमा नआउँदा अहिले तरकारी किन्न नसक्ने गरी मूल्य बढेको हो । कोरोनाका...

मैलुङ खोलाको आईपीओ बाँडफाँट

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो । कम्पनीले कुल सात लाख ३६ हजार २८६ कित्ता आईपीओ...

सानीमा लाइफ इन्स्योरेन्सको आइपिओमा २४ लाखबढीको आवेदन

काठमाडौँ। सानीमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन ९आइपिओ० मा २४ लाखभन्दा बढीले आवेदन दिएका छन् ।साउन २० गतेदेखि २४ गतेसम्म खुला गरिएको आइपिओमा बुधबार साँझसम्म २४ लाख १९ हजार १२७ जनाले आवेदन दिएका...

बैदेशिक रोजगारीबाट फर्कने नेपालीलाई भन्सारमा सास्ती किन ?’ : अर्थमन्त्री

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्माले भन्सार प्रशासनलाई सरल र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन्। विहीवार भन्सार विभागको निरीक्षण तथा ब्रिफिङ्ग लिने क्रममा “सेवाग्राहीको सन्तुष्टि महत्वपूर्ण कुरा हो भन्दै यसमा ध्यान दिँदै इमान्दारिता र पारदर्शितासहित आफ्नो...

वीरगञ्जका १५३ फर्मलाई ४५ लाख जरिवाना

  काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्यसूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग...

बागमतीमा ट्राफिक जरिवानाबाट २५ करोड राजश्व सङ्कलन

चितवन। बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले गत आर्थिक वर्षमा रु २४ करोड ७४ लाख ४१ हजार ५०० राजश्व सङ्कलन गरेको छ । कार्यालयले दुई लाख ५८ हजार ९७२ सवारीलाई जरिवाना गराई राजश्व सङ्कलन...

लुम्बिनी प्रदेशको बजेट अध्यादेशमार्फत

बुटवल। लुम्बिनी सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत बजेट पास गर्ने विषयमा सहमति जुटन नसकेपछि लुम्बिनी प्रदेश सरकारले बजेट अध्यादेशबाट ल्याएको छ । प्रदेश प्रमुख धर्मनाथ यादवले प्रदेश सरकारको सिफारिसमा बजेटसम्बन्धी दुई अध्यादेश आज जारी गर्नुभएको छ...