लकडाउन लम्बिन सक्ने भन्दै मजदुरलााई परिक्षणगरी घर पठाउन सांसद श्रेष्ठकाे माग

काठमाडौं, ६ वैशाख । समाजवादी पार्टीका सहअध्यक्ष तथा सङ्घीय सांसद राजेन्द्र प्रसाद श्रेष्ठले उपत्यकाका सहरहरूमा साना साना तर जोडिएका घरमा धेरै सङ्ख्यामा मानिसहरू बसी रहेकाले जीवन कष्टकर बनेको बताएका छन् । उनले भने, ‘दैनिक श्रम...

‘घुम्ती परिक्षण शिविर’ शुरु गरौं : नेपाली काङ्ग्रेस

काठमाडौ । काेराेना भाईरसकाे जाेखिम सामना गर्न नेपाली काङ्ग्रेसले स्वास्थ्य सामग्री, दक्षता र गति बढाउदै घुम्ती परिक्षण शिविर’ शुरु गर्न आह्वान गरेकाे छ । काङ्ग्रेसले दुई पेज लामाे विज्ञप्ति निकाल्दै यस्ताे आह्वान गरेकाे हाे...

रोजीरोटीको जोहो गर्ने र देशलाई छिट्टै महामारीबाट उम्काईने:प्रधानमन्त्री ओलीकाे(सन्देश )

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकाे नयाँ वर्ष २०७७ सालकाेफको शुभकामना दिएका छन । उनलेे देशलाई कोरोना भाइरसका कारण प्रभावित भएकाहरुको रोजीरोटीको जोहो गर्ने र देशलाई छिट्टै महामारीबाट उम्काउने बताएका छन् । यस्ताे छ प्रधानमन्त्री...

प्रधानमन्त्री ओलीकाे सम्बाेधनमा गगन थापाकाे ११ प्रश्न

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता तथा सांसद गगन थापाले मङगलबार प्रधानमन्त्री ओलेले गरेकाे देशवासीकाे नामममा गरेरकाे सम्बाेधनमा ११ प्रश्न गर्दै तीन पेज लामा पत्र सार्वजनिक गरेका छन । थापाले लेखेका छन प्रधानमन्त्रीज्यू,संसद चलिरहेको भए तपाईंको...

काङ्ग्रेसले पनि बनायो काेराेना लक्ष्यण परिक्षण वेब एप

  काठमाडौं । प्रतिपक्षदल नेपाली काङ्ग्रेसले पनि काेराेना लक्षंयण परिक्षण गर्ने वेब एप निर्माण गरेकाे छ । प्रवक्ता विश्वप्रकास शर्मा द्धारा हस्ताक्षरित एक विज्ञप्ति जारि गर्दै विशेषज्ञ चिकित्सकहरुको परामर्शमा पार्टीको सूचना, संचार तथा प्रचार विभागले...

एक स्थानीयतह देखि अर्काे स्थानीयतहमा जान नपाईने

काठमाडौं । सरकारले लकडाउनकाे अवधिमा थप कडाइ गर्ने निर्णय गरेकाे छ । शनिबार बसेको मन्त्रीपरिषदकाे बैठकले लकडाउनलाई कडाइ गर्दै एक प्रदेशबाट अर्को प्रदेश, एक जिल्लाबाट अर्को जिल्ला र एक स्थानीय तहबाट अर्कोमा जान नदिने निर्णय...

अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ? : काङ्ग्रेस

काठमाडौं । काङ्ग्रेसले सरकारलाई प्रश्न गरेकाे छ । प्रवक्ता विश्वप्रकास शर्माद्धारा जारि बिज्ञप्तिमा भनिएकाे छ :" सरकार ! अझै साइत कुर्ने कि व्यापक परिक्षणमा लाग्ने ? चीनको सफलताबाट सिक्ने कि कतिपय देशको झैं भयावह स्थिति प्रतीक्षा...

सरकारलाई देउवाकाे प्रश्न खरिद अनियमितताको अनुसन्धान र कार्वाहीमा किन ढिलाइ ?

काठमाडौ । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएकाे भन्दै अनुसन्धान र कार्बाहिमा ढिलाइ बाेरे प्रश्न गरेका छन । उनलेे शुक्रबार एक बक्तब्य जारि गर्दै सरकारलाई प्रश्न गरेका छन? देउवाद्धारा जारि...

यी क्षेत्रमा लकडाउन खुकुलो पारियाे

काठमाडौ । सरकारले काेराेना भाईरस (काेभिड-१९ ) राेकथाम तथा नियन्त्रण गर्न गरिएकाे लकडाउनमा खाध्यानन तथा अत्यावश्यक वस्तु र ठूलो आयाेजना सञ्चालन गर्न दिने निर्णय गरेकाे छ । काेराेना भाईरस संक्रमण तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिकाे...

नेपालमा पनि थप १४ दिन लकडाउन थप्ने तयारी

काठमाडौं । काेराेना राेकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिले १४ दिन लकडाउन थप्ने निर्णय गरेकाे छ । समितिको आईतवार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो...