राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली बीच भेटवार्ता

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतल निवास पुगेका हुन् । यसअघि उनले शनिबार विहान खुमलटार पुगेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी...

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष

  काठमाडौं । संसदीय समितिले स्वास्थ्य सामग्री खरिद प्रक्रियामा अनियमितता भएको निष्कर्ष निकालेको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले ओम्नीमार्फत् खरिद गरेको स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष निकाल्दै खरिद प्रक्रियामा संलग्नहरुलाई...

कांग्रेसको तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग

  काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले लामो समयसम्म सदनलाई सरकारले बन्धक बनाएको भन्दै तत्काल...

सभामुख सापकोटा विरुद्धको ज्यान मुद्दा सर्वोच्चको पेशीमा

  काठमाडौं । सभामुख अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासको पेशीमा चढेको छ । काभ्रेको अर्जुन लामा ज्यान लिएको प्रकरणमा सापकोटाको संलग्नता रहेको भन्दै उनकी श्रीमती पूर्णिमाया लामाले २०६९ सालमा सापकोटाविरूद्ध मुद्दा दायर गरेकी थिइन्...

अध्यादेश बारे बुझ्न दाहाल बालुवाटारमा

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । मंगलबार एकलौटी शैलीमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमार्फत जारी गरेको अध्यादेश किन फिर्ता नगरेको भनेर सोध्नका लागि...

बिहीबार साँझ मन्त्रिपरिषद बैठक बोलाइयो

  काठमाडौं । बिहीबार साँझका लागि मन्त्रिपरिषद बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बैठक आह्वान गरेका छन् । यसलाई नियमित मन्त्रिपरिषदको बैठक भनिएको छ । हरेक हप्ताको दुई दिन (सोमवार र...

जसपाद्वारा प्रधानमन्त्री ओलीको पुत्ला दहन

पोखरा । जनता समाजवादी पार्टी (जसपा)ले पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर देशमा एकतन्त्रीय जस्तो शासन गर्न खाजेको भन्दै जसपा कास्कीले ओलीको विरोध गर्दै पुत्ला जलाएको...

संसद अधिवेशन माग गर्दै नेकपाका सांसद पुगे शीतलनिवास

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केही सांसद राष्ट्रपति कार्यालय शीतलनिवास पुुगेका छन् । उनीहरु संसदको विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुुगेका हुन् । नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली...

स्थायी समिति बैठक अघि ओली प्रचण्ड भेटवार्ता

  काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुुष्पकमल दाहाल प्रचण्डबीच ‘वान टु वान’ वार्ता भएको छ । बुधबार दिउँसो १ बजे बस्ने स्थायी कमिटी बैठकअघि ओली प्रचण्डबीच...

काङ्ग्रेस नेता सिटौलालाई कोभिड संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण पुष्टि भएको छ । आफू संक्रमित भएको जानकारी सिटौला आफैंले सामाजिक सन्जालमार्फत् दिएका हुन् । उनले केही दिनयता आफ्नो निकट सम्पर्कमा रहेकाहरुलाई स्वास्थ्य परीक्षण गराउन अनुरोध...