एमसिसी खारेजदेखि विप्लवको प्रतिबन्ध हटाउन माग : २१ संगठनद्वारा आन्दोलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षित काम गर्न नसकेको भन्दै सरकारविरुद्ध साना २१ संगठनहरूले संयुक्त आन्दोलनको घोषणा गरेका छन् । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित २१ राजनीतिक दलका संगठन सरकारविरोधी...

मन्त्रीपरिषद पुनर्गठन र पार्टी पुर्ण एकता छलफलमै सिमित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) को पुर्ण एकता र सरकारको मन्त्रीपरिषद परिवर्तन बारे नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल बीच सहमति हुने सकेको छैन...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कात्तिक पहिलो साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । पार्टी एकता पछि जनता समाजवादीको केन्द्रीय समिति बन्न नसकेकै बेला पार्टीको कार्यकारिणी बैठक बस्न लागेको हो । अध्यक्षद्धय...

प्रदेश पाँच राजधानी दाङ तोकेकोमा भालुङबाट धन्यवाद

भालुवाङ । पाँच नम्बर प्रदेशको राजधानी दाङको देउखुरीलाइ तोकेपछि भालुवाङमा धन्यवाद तथा स्वागत र्याली गरेको छ । प्रदेश सभाले बहुमतले दाङको देउखुरीलाई पाँच नम्बर प्रदेश राजधानी तोकेपछि दाङमा खुसियाली छाएको छ । दाङ प्रदेशिक राजधानी...

बागमती प्रदेशको उत्कृष्ट लोगो डिजाइन गर्नेलाई तीस हजार पुरस्कार

काठमाडौं । बागमती प्रदेशले प्रदेशको लोगो परिवर्तन गर्ने भएको छ ।सरकारले नेपालको नयाँ नक्सा कायम गरेपछि प्रदेशसभाको सचिवालय बैठकले साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू-भाग समावेश गर्न लागेको हो । अब बनाइने नयाँ...

डाक्टर केसीसंग तत्काल वार्ता गरि ज्यान बचाउन भट्टराईको सरकारसंग आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग तत्काल वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै यस्तो आग्रह गरेका हुन । सरकारको यो बेवास्ताप्रति डा. भट्टराईले...

बिरोध गर्ने सांसदलाई सभाभित्रबाट घिसारेर निकालिहाल्न मन्त्रीको निर्देशन

बुटवल । प्रदेश ५ को राजधानी दाङको देउखुरी आसपास बनाउने प्रदेश सरकारको प्रस्तावको विरोधमा काङ्ग्रेस सांसदले प्रदेश सभा भित्र नाराबाजी गरेका छन् । उनीहरू नाराबाजीको साथै कुर्सी टेबल तोडफोड गर्दै सभामुख समेतलाई आक्रमणको प्रयास...

प्रदेश पाँचको राजधानी प्रस्तावको पक्षमा मतदान गर्न नेकपाको व्हीप

बुटवल । आज बिहान बुटवलमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश सभाको संसदीय दलको बैठक सकिएको छ । बैठकले मतदान गर्न मिल्ने सांसदहरुलाई पक्षमा मतदान गर्न भनिएको नेकपाका सचेतक भूमिश्वर ढकालले बताएका छन् । ‘बुटवललाई आर्थिक...

डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस

काठमाडौं । सरकारले डाक्टर निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा सिफारिस गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजदूत सिफारिस गरेको परराष्ट्र मन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाका विश्वकर्माले...

खतिवडाको राजतन्त्र देखि गणतन्त्रसम्म निरन्तर राजनीतिक नियुक्ति

काठमाडौं। सरकारले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिकाको राजदूतका लागि सिफारिस गर्ने निर्णय गरेको छ । खतिवडा राजतन्त्रदेखि गणतन्त्रसम्म निरन्तर नियुक्ति पाउने व्यक्तिका रूपमा चिनिनुभएको छ । राष्ट्रिय योजना आयोगबाट बिदा भएलगत्तै राष्ट्र बैंकको गभर्नर बन्न...