भारतले नेपाली भूमिमा गर्दै आइरहेको गतिविधि रोक्नको परराष्ट्रकाे आग्रह

काठमाडौं । नेपाल सरकार परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा गर्दै आइरहेको गतिविधि रोक्नको लागि आग्रह गरेको हो । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारि गर्दै भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर...

भारतीय दुतावास अगाडिबाट नेकपा निकट विद्यार्थी नेताहरू पक्राउ

काठमाडौं । भारतीय दूतावास अगाडी प्रदर्शनका लागि पुगेका सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । लैनचौरमा रहेको दुतावास अगाडी प्लेकार्ड सहित प्रदर्शन गर्न पुगेका सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठनका...

प्रधानमन्त्रीकाे राजिनामा माग गर्दै नाराबाजी

काठमाडौं । लिपुलेकमा भारतले सडक बिस्तार गरेकाे भन्दै शनिबार माईतिघरमा केहि युवाहरुले नारावाजी गर्दै प्रधानमन्त्री ओलीकाे राजिनामा माग गरेका छन । उनीहरुले ‘ओली सरकार राजिनामा दे, हाम्रो भूमि प्राणभन्दा प्यारो छ । भारतीय विस्तारबाद मुर्दावाद,...

भारतकाे अतिक्रमण विरुद्ध एकतावद्ध संघर्षका लागि तयार रहन अपिल

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतीय अतिक्रमणको विरोधमा जुट्न अपील गरेको छ । माेर्चाले भारतले गरेको यो अतिक्रमणका बिरुद्ध एकतावद्ध संघर्ष गर्नका लागि तयार रहन अपील गरेकाे छ । मोर्चाका अध्यक्ष सीपी...

संसदमै बाबुराम भट्टराईकाे प्रधानमन्त्री ओलीलाई राजिनामा दिन आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादीमा नेता बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन आग्रह गरेका छन । उनलेे संसदकाे बजेट अधिबेशनकाे शुक्रबारकाे बैठकमा यस्ताे आग्रह गरेका हुन । उनले बजेट अधिवेशनको पहिलो बैठकलाई...

सांसदहरूकाे काेराेना परिक्षण सुरु

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएकाे छ । शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो । राष्ट्रिय सभा सांसदहरु र प्रतिनिधिसभा...

सचिवालय बैठकबाटै किन हिडे प्रधानमन्त्री ओली

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे बैठक बालुवाटरमा जारि छ । बैठकले भाेलि हुने भनेकाे स्थायी समिति बैठकका लागि एजेन्डा तय गर्ने तयारिका लागि बैठक बसेकाे थियाे । तर प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी...

महेश बस्नेत , किसान श्रेष्ठ र सर्वेन्द्र खनालकाे पनि मानवअधिकारमा उजुरी

काठमाडौं । सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालकाे पनि मानवअधिकार आयाेेगमा उजुरी दिएका छन । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणकाे आरोप लागेका उनीहरुले आफुहरु निर्दाेष भएकाे...

काेराेना जाेखिम नहुने गरि संसद सञ्चालन गर्ने बारे सभामुखकाे छलफल

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सङ्घीय संसद्को बैठकमा कोभिड–१९ को सङ्क्रमणको सम्भावित जोखिम न्यूनीकरण गर्ने गरी सङ्घीय संसद्का बैठकहरु सञ्चालन गर्ने विषयमा आज छलफल गरेका छन्। सिंहदरबारस्थित कार्यकक्षमा उनले स्वास्थ्य टोली, संसद् सचिवालयका कार्यवाहक महासचिव...

नेकपामा तेस्रो अध्यक्ष नहुने, प्रधानमन्त्रीकाे दुई पद बारे स्थायी कमिटीमा

विपेेन उलङगे काठमाडौ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाकाे आज बालुवाटारमा बसेकाे सचिवालय बैठकले तेस्रो अध्यक्ष राख्ने प्रस्ताव खारेज गरेकाे छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत बैठकमा तेस्रो अध्यक्षकाे रुपमा माधव कुमार...