राप्रपाकाे एकता र पार्टी नफुटाउने कसम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकीकरण भएको छ । कमल थापा नेतृत्वमा रहेको राप्रपा तथा पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) बीच बुधबार...

सर्वदलीय बैठक सम्पन्न , काेराेना राेकथाममा नेताहरुकाे एकमत

काठमाडौं । बुधबार सिंहदरवारमा सर्वदलीय बैठक सम्पन्न भएकाे छ । बैठकमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकमत भएका हुन । कोरोना संक्रमित देशहरुबाट अाउन जान प्रवेशमा रोक लगाउने, कोही अाईहाले...

ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली बुधबार डिस्चार्ज भएकी छिन । गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा ओलीसंगै भर्ना भएकी समीक्षा बुधबार नौ दिनपछि डिस्चार्ज भएकी हुन् । समीक्षा...

पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट

काठमाडौं । पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट भएकाे छ । लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको हाे । बिष्पाेट कसले किन कसरि गरायाे भन्ने बारे नखुलेपनि पनि बिप्लब समुहले गराएकाे हुन...

नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले ओहोदाको प्रमाणपत्र पेस गरेकाा छन

काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष  ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राजदूत क्वात्राले बिहिवार अाेहाेदाकाे प्रमाणपत्र पेश गरेका हुन । राजदुत क्वात्रा आइतबार मात्रै नेपाल आईपुगेका हुन  । राजुदत...

प्रधानमन्त्री केपी शर्मा ओलीको आज मृगौला प्रत्यारोपण हुदै

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज विहान ९ बजेबाट मिर्गौला प्रत्यारोपण शल्यक्रिया शुरु हुने भएको छ। प्रधानमन्त्रीकाे सल्यक्रिया पाँच घण्टामा सकिने डाक्टरहरुले बताएका छन ।   मिर्गौला प्रत्यारोपणका लागि सोमबार साँझा त्रिवि शिक्षण अस्पतालमा भर्ना...

राष्ट्रियसभामा आज सपथ लिदैछन यी नयाँ सांसदहरू

काठमाडौं । राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । नयाँ बानेश्नवरस्थित संघीय संसद भवनमा नवनिर्वाचित १८ जना सदस्यले पद तथा गोपनियताको शपथ लिन लागेका हुन्। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले  नयाँ सदस्यहरुलाई  शपथ गराउनेछन्‌।सपथ लिन...

अर्थमन्त्री डा. युवराज खतिवडाकाे राजिनामा , १९ जना राष्ट्रियसभा सदस्य बाहिरिए

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारै राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत मन्त्री पदबाट राजीनामा दिएका हुन्। मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार पुन: मन्त्री पदको कार्यभार...

संयाेजन समितिकाे दुई दिने आम हडताल गर्ने घोषणा

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चा केन्द्रीय संयोजन समितिले आफूहरुकाे राखेका मागहरु सरकारले बेवास्ता गरेकाे भन्दै दुई दिने अाम हडताल गर्ने घोषणा गरेको छ। यस अघि सरकारसँग माेर्चाले १४ बुँदे माग राख्दै पूरा नगरे अान्दोलन...

गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालयमा गैरसकारी विधेयक दर्ता

काठमाडौ । पूर्व कानुनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेकपा सांसद शेरबहादुर तामाङले गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालय गैरसकारी विधेयक दर्ता गराएका छन्। सांसद तामाङले संसद सचिवालय विधेयक शाखामा उक्त बिधेयक दर्ता गराएका हुन्। गाँजाको क्षेत्र...