त्रिवेणीमा रुकुमकै पहिलो नाईट ल्यान्डिङ हेलिप्याड निर्माणको अन्तिम चरणमा

रुकुम । रुकुम (पश्चिम) को त्रिवेणी गाउँपालिकाको खारा स्थित खारा व्यारेकमा जिल्ला कै पहिलो नाईट ल्यान्डिङ हेलिप्याड निर्माणको अन्तिम चरणमा रहेको छ । नेपाली सेनाका उपसेनानी शिव थापा नेतृत्वको खारा व्यारेकमा रहेको "नरसिङ दल...

चिनियाँ कामदार रोकिँदा दरबार पुनःनिर्माण अवरुद्ध

काठमाडौं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले विसं २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि...

सिंहदरबारको अनुभूति दिँदै तुलसीपुर उपमहानगरपालिका

रासस । स्थानीय तहको निर्वाचनपछिको साढे चार वर्षले तुलसीपुरवासीलाई आशासँगै विश्वास पनि जगाएको छ । मुलुकको सबैभन्दा ठूलो उपत्यका दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा यस अवधिमा जनअपेक्षाअनुसार गरिएका समानुपातिक एवं समावेशी विकासको अवधारणाले स्थानीयवासीले केही हदसम्म...

मेलम्ची पुनर्निर्माणका लागि एक अर्ब

काठमाडौं । बाढी पहिरोबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनर्निर्माणको कामलाई तत्काल अगाडि बढाउन सरकारले एक अर्ब रुपियाँ उपलब्ध गराएको छ । मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले काठमाडौँ उपत्यकामा जतिसक्दो छिटो मेलम्चीको पानी वितरणको...

काष्ठमण्डप पुनः निर्माण ९६ प्रतिशत काम सकियो

काठमाडौं। ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ । अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ । अब चार प्रतिशत काम मात्र बाँकी छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष...

दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं। अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले विभिन्न सीपमूलक तालिमहरूलाई एकीकृत ढंगले सञ्चालन गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आइतबार आयोजित छलफलमा अर्थमन्त्री शर्माले दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत रुपले संचालन गर्ने गरी नीतिगत...

मुख्यमन्त्री डोरमणी पौडेलद्वारा भिमफेदी गाउँपालिकाको नवनिर्मित भवनको उदघाटन

सविन कुमार लोप्चन मकवानपुर । भीमफेदी गाउँपालिकाको नवनिर्मित बयालीस कोठे प्रशासकीय भवनको बागमती प्रदेशका माननिय मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार उद्घाटन गरेका छन् । एक कार्यक्रम विच भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा(ब्लोन) तथागाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा मुख्यमन्त्री पौडेलले...

देवकोटाको घर भत्काउनु बाध्यात्मक अवस्था हो : प्रतिष्ठान

विपेन उलंगे काठमाडौं। काठमाडौं महानगरपालिका -३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काइएको नेपाल प्रज्ञा–प्रतिष्ठानले जनाएको छ। प्रज्ञा–प्रतिष्ठान साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था भएको बताएको हो। पुरानो घर भत्काउनु भन्दा त्यसलाई बलीकरण...

इनरुवा वडा नं. ३ मा ढल ब्यवस्थापन नहुदा स्थानियहरु समस्यामा

इनरुवा । सुनसरी जिल्ला इनरुवा नगरपालिका वडा नं.३ को बाटो अहिले हिल्याम्मै भएको छ । जसकारण स्थानीयहरु अहिले समस्यामा परेका छन । सुनसरी मालपोत कार्यलय अगाडिको उक्त बाटोमा ढल ब्यवस्थापन नहुँदा बाटोमा हिडने मानिसहरु...

गोरखाको बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट

गोरखा। जिल्लाका स्थानीय तहहरुमध्ये बारपाक सुलिकोट गाउँपालिका सर्वोत्कृष्ट गाउँपालिका बन्न सफल भएको छ । स्थानीय तहको उपलब्धि र कमीकमजोरीको लेखाजोखा गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको स्थानीय तह स्वमूल्याङकन कार्याविधिको मापदण्डका आधारमा...