बैतडीको सातै स्थानीय तहमा अस्पतालको शिलान्यास

बैतडी । नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । जिल्लाका दुई स्थानीय तहमा १५ श्यया र पाँच स्थानीय तहमा १० श्यया गरी सातवटा स्थानीय...

कर्णाली प्रदेश सरकारका ९ महत्त्वपूर्ण निर्णय

रुकुम । कर्णाली प्रदेश सरकारले ९ महत्त्वपूर्ण निर्णय सार्वजनिक गरेको छ । प्रदेश सरकारको मंसिर ११ गते बसेको मन्त्रीपरिषद बैठकको निर्णय प्रवक्ता तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिमला केसीले सार्वजनिक गरेकी हुन...

भुकम्पपछि ६ लाख ६ हजार ५ सय ५ निजी आवास पुनःनिर्माण

काठमाडौं । भूकम्पपछिको पुनःस्थापना र पुनःनिर्माणमा प्राधिकरणले हासिल गरेका उपलब्धिबारे अन्तरक्रिया तथा अभिलेख गर्न इन्टरनेटमा आधारित वेबिनार शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तयार गर्न लागेको आफ्ना संस्थागत पत्र (कम्पेण्डियम) को तयारीको सिलसिलामा...

फालेलुङमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट स्थापना

पाँचथर । फालेलुङ गाउँपालिका—४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट बिओपी स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९ सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख...

जडिबुटी संकलनको लागि बनाएको भवन भाडामा

म्याग्दी । ङ्कलन गरेर ल्याएको जडिबुटी भण्डारण गर्ने सुविधा सम्बन्धित ठाउँका कृषकलाई छैन् । उनीहरुले आफ्नै घर–घरमा जडीबुटी भण्डारण गर्छन् । जडिबुटी सङ्कलन हुने ठाउँमा बनाउनुपर्ने पूर्वाधार बजारमा बनाउँदा कृषकले सुविधा नपाएका हुन् । म्याग्दी...

सदर चिडियाखाना खोल्ने तयारी

काठमाडौँ । गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखाना स्वास्थ्य मापदण्ड पूरा गरी खोल्ने तयारी भएको छ । विश्वभर फैलिएको कोभिड–१९का कारण गत चैत ७ गतेदेखि अवलोकनका लागि पूर्ण रुपमा चिडियाखानाका बन्द गरिएको थियो...

सुर्खेत र कैलाली जिल्ला जोड्ने दुई पक्की पुल

दाङ । सुर्खेत र कैलाली जिल्ला जोड्ने पक्की पुल निर्माणले तीव्रता पाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका राजधानी रहेका यी दुई जिल्लालाई सडक सञ्जालमा जोड्न कर्णाली नदीमा पक्की पुल निर्माण थालिएको हो । सुर्खेतको...

सुस्तामा विद्युत पुग्यो, स्थानीयमा खुसियाली

परासी । सुस्तामा विद्युत पुगेको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५ स्थित नारायणी नदीपारिको बहुचर्चित नेपाली भूमि सुस्तामा सौर्य मिनीग्रिड प्लाण्ट निर्माण गरी बिजुलीको पहुँचमा पुर्‍याइएको हो । बिजुलीको पहुँच पुगेपछि स्थानीयवासीमा खुशीयाली छाएको...

सवारी चालकसँग १ मिनेट” अभियान सुरु

पोखरा । सडक दुर्घटना न्यूनीकरण तथा कोरोना भाईरसको संक्रमणलाई फैलन नदिन गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौंडा पोखराले सडक प्रयोगकर्ता चालकहरुसँग १ मिनेट अभियानको सुरुवात गरेको छ । दिनप्रति दिन बढ्दो सवारी चाप तथा बढ्दो...

तुलसीपुर उपमहानगरपालिकाले छोरीहरुको खातामा मासिक १ सय रुपैयाँ जम्मा गर्ने

  काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाले छोरीहरूको आर्थिक र सामाजिक सशक्तिकरणका लागि प्रति महिना १ सयका दरले बैंक खातामा रकम जम्मा गर्ने भएको छ। कार्यपालिकाको ९५ औं बैठकले निर्णय गरे अनुसार २०७७ साउन १ गतेपछि जन्मिएका...