मोबाईल लोकेसन हेर्दै युवाहरुले समाते ४ चोर, बरामद गरियाे ८ लाख बराबरकाे समान

सञ्जय मिश्रा रौतहट १८ पुस। रौतहटको पश्चिमीभेग फतुवा बिजयपुर नगरपालिका स्थित गएराती युवाहरुले मोबाईल लोकेशनको आधारमा ४ जना चोरलाई पक्राउ गरेका छन्।   घटनाको समय प्रहरीले सहयोग नगरेको युवाहरुले गुनासो गरेका छन्। दिनभरी गाउँ गाउँ घुमेर भिक...

एमाले सचिवालय बैठक सुरू

काठमाडौं, १८ पुस । नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।   पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो ।   केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ। एमालेको केन्द्रीय कमिटी बैठक...

माओवादीको स्थायी कमिटी बैठकमा पुर्व उपराष्ट्रपति पुन पनि सहभागी

काठमाडौं, १८ पुस । नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको छ।   बैठक पुस २१ देखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारीमा केन्द्रित हुनेछ।   पुर्व उपराष्ट्रपति पुन पनि बैठकमा सहभागी भएका...

भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक सर्बसम्मतले पारित

काठमाडौं । भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ ।   राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकले उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक सर्बसम्मत रूपमा पारित गरेको हो ।   समितिले नेपाली कांग्रेसका...

तराईका जिल्ला अत्याधिक चिसो, चिसोवाट जोगिन चिकित्सकको सुझाव

प्रेरणा वास्फाेर भैरहवा, १८ पुस । तराईमा केही दिन यता चिसो ह्वात्तै बढेको छ।   बिहानैदेखि भैरहवामा हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो। भैरहवामा पनि चिसो बढेसँगै शीतलहरसुरु भएको छ । आइतबारसम्म घाम लाग्दै आए पनि सोमबार...

गौशलाको होटलमा मृत अवस्थामा भेटिइन युवती, शब शिक्षण अस्पतालमा

काठमाडौं, १८ पुस । काठमाडौँ महानगरपालिका–९ गौशाला स्थित बागमती होटलमा एक युवती मृत फेला परेकी छिन ।   युवतीको हत्या भएको आशंका गर्दै प्रहरीले थप अनुसन्धान प्रकिया अगाडी बढाएको छ । कागेश्वरी मनोहरा नगरपालिका घर भएकी सुस्मिता...

बाल गायक सचिन परियारको निधन

काठमाडौं, १८ पुस । बाल गायक सचिन परियारको निधन भएको छ ।       महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । शिक्षण अस्पताल स्रोतका अनुसार उनको बिहिवार बिहान १०ः०० बजे निधन भएको हो ।     लामो...

ओलीसँग प्रतिस्पर्धा गरेका कारण निकालियो: भीम रावल

काठमाडौं, १७ पुस। नेकपा एमालेबाट निष्कासित पूर्व उपाध्यक्ष भीम रावलले आफुले अध्यक्ष पदमा उम्मेदवारी दिएकै कारण निष्काषन गरिएको दाबी गरेका छन्। बुधबार बबरमहलस्थित कार्की बैंक्वेटमा पत्रकार सम्मेलन गर्दै रावलले यस्तो दाबी गरेका हुन् । उनी गत...

अन्ततः बामदेव गौतम नेकपा एसमा प्रवेश गर्ने

काठमाडौं, १७ पुस । अन्ततः बामदेव गौतम नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन् । पार्टी प्रवेशका लागि बिभिन्न चरणमा बार्ता गरिरहेका गौतमले आज नेकपा एसका शिर्ष नेतासँग भएको छलफल सकारात्मक भएको  जनाएका छन । ‘माधव...

धरानबाट साढे ५६ किलो गाँजासहित तीन जना पक्राउ 

सुनसरी - प्रहरीले धरानबाट लागुऔषध गाँजासहित तीद्द जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-२० बस्ने ३४ वर्षीय कमल राई, २३ वर्षीय प्रदीप राई र धनकुटा साँगुरीगढी गाउँपालिका-९ बस्ने २० वर्षीय राजु विश्वकर्मा रहेका छन्। अस्थायी...