कांग्रेस दाङ : तीनवटै निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

दाङ। दाङमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयनका लागि तीन वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ । दाङ क्षेत्र नं १ को सभापतिमा भेषराज पाण्डे निर्वाचित भएका छन । पाण्डेले ४२२ मत प्राप्त...

भूमिहीन सुकुम्बासीको समस्या समाधानका लागि प्रयत्नरत छौँ : दाहाल

कैलाल। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरिब, भूमिहीन सुकुम्बासीको दिगोरूपमा समस्या समाधानका लागि प्रयत्नरत रहेको बताएका छन । आज कैलालीको बर्दगोरिया गाउँपालिकामा आयोजित पालिका अधिवेशन उद्घाटन कार्यक्रममा उनले सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या...

सचिव पदमा उठ्ने तयारी गरेको छु : भट्टराई

चितवन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताएका छन । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान...

प्रदेश नं २ मा हामी एमालेभन्दा कैयौं गुणा शक्तिशाली : माधवकुमार नेपाल

जनकपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी क्रान्तिकारी सोचका साथ अघि बढिरहेकाले जनताको आकर्षण बढ्दै गएको बताएका छन । धनुषाको जनकपुरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रियता, देशभक्ति र लोकतन्त्रको...

काङ्ग्रेस मकवानपुर क्षेत्र नं. २ “ख” को सभापतिमा मुक्तान

मकवानपुर । कांग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र न: २ ख को सभापतिमा लोकबहादु मोक्तान निर्वाचित भएका छन् । सोमबार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार उनी ६२० मतसहित निर्वाचित भएका हुन् । त्यस्तै अर्का उम्मेदवार इश्वरराज पौडेलले...

काङ्ग्रेस वडा सभापति राज कुमार प्रजाको सक्रियतामा दुई जना बिरामीलाई आर्थिक सहयोग

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका वडा नम्बर ६ का नेपाली काङ्ग्रेस वडा सभापति राज कुमार प्रजाको सक्रियतामा दुई जना बिरामी लाई आर्थिक सहयोग प्रदान गरेको छ। बिरामीहरु नेपाली काङ्ग्रेस साविक काँकडा गाबिस हाल...

चिनियाँ कामदार रोकिँदा दरबार पुनःनिर्माण अवरुद्ध

काठमाडौं । मित्रराष्ट्र चीन सरकारको सहयोगमा पुनःनिर्माण भइरहेको विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्रको नौतले दरबारको कामले विसं २०७६ चैतपछि गति लिनसकेको छैन । चीनले भूकम्पपछिको पुनःनिर्माणमा सहयोग गर्ने क्रममा नौतले दरबारका लागि...

अब कीर्तिपुरवासीलाई निःशुल्क रगत

कीर्तिपुर । कीर्तिपुर नगरवासीले निः शुल्क रगत पाउने भएका छन् । यसका लागि कीर्तिपुर नगरपालिका र नेपाल रेडक्रस सोसाइटीका बीच मंगलबार सम्झौता भएको छ । अब नगरवासीले रगत परीक्षण तथा रक्तथैलीका लागि पनि कुनै...

सडक दुर्घटनामा माओवादी नेता बञ्जाडेको मृत्यु

रुपन्देही । सडक दुर्घटनामा परी नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे (टङ्कमणि) को ५५ वर्षको उमेरमा आज निधन भएको छ । दाङबाट बुटवल फर्कँदै गर्दा गएराति करिब ९ बजेतिर पूर्वबाट पश्चिम आउँदै गरेको ना...

सिंहदरबारको अनुभूति दिँदै तुलसीपुर उपमहानगरपालिका

रासस । स्थानीय तहको निर्वाचनपछिको साढे चार वर्षले तुलसीपुरवासीलाई आशासँगै विश्वास पनि जगाएको छ । मुलुकको सबैभन्दा ठूलो उपत्यका दाङको तुलसीपुर उपमहानगरपालिकाद्वारा यस अवधिमा जनअपेक्षाअनुसार गरिएका समानुपातिक एवं समावेशी विकासको अवधारणाले स्थानीयवासीले केही हदसम्म...