नेपाली काङ्ग्रेस बझाङ बित्थडचिर गाउँपालिकाको सभापतिमा चक्र अधिकारी

समीर मल्ल बझाङ । बझाङको बित्थडचिर गाउँपालिकामा चक्र अधिकारी नेपाली कांग्रेसको सभापतिमा चयन भएका छन्। शनिबार सम्पन्न अधिवेशनले उनलाई सभापतिमा चयन गरेको हो । पालिका अधिवेशन अन्तर्गत शनिबार सम्पन्न अधिवेशनबाट अधिकारी सर्वसम्मत पालिका सभापतिमा चयन भएका...

कुन शक्ति राष्ट्रसँग कति परमाणु हतियार ?

कृष्ण उप्रेती काठमाडौं। हरेक वर्ष २६ सेप्टेम्बरका दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाइन्छ । संयुक्त राष्ट्रसंघको महासभाले डिसेम्बर २०१३ मा २६ सेप्टेम्बरको दिनलाई अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।...

कर्णालीका मुख्यमन्त्रीकाे गलामा एक लाख माला

सुर्खेत। कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हेलिकाेप्टरका शाैखिन छन् । उनी कहिले हेलिकाेप्टर चार्टर गरेर मुगु,कालिकाेट, जुम्ला हुम्ला पुग्छन् त कहिले डाेल्पा । ०७६/७७ मा मुगु, कालिकोट, हुम्ला र जुम्लामा सामुदायिक नर्सिङसम्बन्धी कार्यक्रमको अनुगमनमा हेलिकाेप्टर चार्टर...

खाेटाङका १० तहमध्ये ९ मा कांग्रेसकाे नेतृत्व चयन

खोटांग,न्युज कारखाना । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा चक्रकुमार राई कांग्रेसको नगरसभापतिमा निर्वाचित भएका छन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनबाट राई नगरसभापति निर्वाचित भएका हुन् । शनिबार राति घोषित मत परिणामअनुसार राईको...

नेपाली काङ्ग्रेस राप्ती नगर पालिकाको सभापतिमा देबेन्द्र लाम निर्वाचित

सविन कुमार, चितवन । नेपाली काङ्ग्रेस पुर्वी चितवन राप्ती नगरपालिका को सभापतिमा देबेन्द्र लाम निर्वाचित भएका छन् । आज सम्पन्न काङ्ग्रेस गाउँअधिवेशनबाट लामा निर्वाचित भएका हुन । अधिवेशनबाट अर्का अध्यक्षका प्रत्यासी नारायण उप्रेतीलाई पराजित गर्दै...

सुदूरपश्चिम फार्मेसी संघको दोस्रो सम्मेलनबाट अध्यक्षमा ओझा

समीर मल्ल धनगढी । सोमबारका दिन सम्पन्न सम्पन्न सुदूरपश्चिम फार्मेसी संघको दोस्रो सम्मेलन बाट अध्यक्षमा केशव ओझा निर्वाचित भएका छन् । दोस्रो सम्मेलनबाट केशव ओझाको अध्यक्षतामा १६ सदस्यीय नयाँ प्रदेश समिति बिस्तार गरेको छ । समितिको...

नेपाली काङ्ग्रेस राक्सिराङ गाउँपालिका सभापतिमा बिरेन्द्र जिम्बा निर्वाचित

मकवानपुर । मकवानपुर जिल्ला राक्सिराङ गाउँ पालिका प्राङ्गणमा आज सम्पन्न भएको नेपाली काङ्ग्रेस १४ औं महाधिवेशन बाट बिरेन्द्र जिम्बा निर्वाचित भएका छन् । निर्वाचित जिम्बा पूर्वपालिका सभापति पनि रहेका थिए भने आज सम्पन्न अधिवेशनबाट देव...

फोटो पत्रकार क्लबको अध्यक्षमा श्रेष्ठ

काठमाडौँ। फोटो पत्रकारको छाता संस्था फोटो पत्रकार क्लबको अध्यक्षमा श्रुति श्रेष्ठ चयन भएका छन् । क्लबको आज सम्पन्न ११औँ साधारणसभाले श्रेष्ठको अध्यक्षतामा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । क्लबको उपाध्यक्षमा नेपाल रिपब्लिक मिडियाका दिपेश...

कांग्रेसको पालिका स्तरीय अधिवेशन प्रारम्भ

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पूर्व निर्धारित मितिअनुसार वडा अधिवेशन सम्पन्न भएका जिल्लामा आजदेखि गाउँ/नगर अधिवेशन प्रारम्भ हुृँदैछ । कांग्रेसले हालसम्म ६४ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिका...

रुकुमका २५ वर्षीय खिमबहादुरको फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास

काठमाडौं । नारायणहिटी दरबार संग्रहालयमा अवलोकनका लागि बुलेट प्रुफ सिसाले घेरेर राखिएको श्रीपेच चोर्न खोज्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार दरबार संग्रहालय अवलोकन गर्ने क्रममा रूकुम मुसीकोट नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौंको म्हेपी...