विषाक्त मदिरा सेवनका कारण आठ जनाको निधन

  सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ। नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो। उनीहरू सबैको विषाक्त...

विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री पोखरेल

काठमाडौं । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुक्रबार विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री नेपालीले विश्वासको मत लिने प्रस्ताव बुधबार संसद सचिवालयमा दर्ता गरेका छन्। उनले दर्ता गरेको प्रस्ताव शुक्रबारको संसद बैठकको कार्यसूचीमा राख्ने निर्णय...

दोर्दी खोलाले हिले बजारका १४ घर बगायो, ५० घर उच्च जोखिममा

लम्जुङ । यहाँको दोर्दी गाउँपालिका–८ मा रहेको हिले बजारका १४ घर बगाएको छ भने ५० घर उच्च जोखिममा रहेका छन । आइतबारदेखि निरन्तर वर्षासँगै दोर्दी खोलामा आएको बाढीले यहाँ मङ्गलबार दिउँसोदेखि आज बिहानसम्म १४...

चितवनमा फेरि एक साता निषेधाज्ञा थपिदै

लक्ष्मण भट्ट, चितवन । चितवनमा फेरि एक साताका लागि निषेधाज्ञा थप गरिदै छ । यसका लागि जिल्ला प्रशासन कार्यालय चितवनमा आज दिउँसो ३ बजे बैठक बस्दै छ । जिल्लामा अझै पनि कोरोना संक्रमण न्यूनीकरणमा आइनसकेकाले निषेधाज्ञा...

निरन्तर वर्षाका कारण नारायणीले पार गर्यो खतराको विन्दु

चितवन । नारायणी नदीमा पानीको वहावले खतराको विन्दु पार गरेको छ । जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार अपराह्न ४ बजेदेखि पानीको वहाव बढ्दै गएको हो । निरन्तरको वर्षाका कारण नारायणीमा पानीको वहाव साँझ ८ः३०...

कर्णाली सरकारद्वारा रु ३६ अर्ब ५४ करोडको बजेट प्रस्तुत

कर्णाली । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बजेट सार्वजनिक गरेको छ । पूँजीगततर्फ रु २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार र...

थप २ हजार ७४५ जनामा कोरोना संक्रमण हुदा ४ हजार १८७ जना संक्रमणमुक्त

  काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ हजार १८७ जना कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...

गण्डकी प्रदेश बजेट: कोरोनाका कारण अभिभावक गुमाउने बालबालिकालाई मासिक ५ हजार

काठमडौं । गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका प्रत्येक स्थानीय तहलाई १ करोड बजेट छुट्याएको छ । गण्डकी प्रदेशकको आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सो कुरा बताएका हुन् । भरखरै सत्तामा...

नेपाल भाषा पढाउन माग गर्दै ज्ञापनपत्र

काठमाडौं । नेपाल भाषा संरक्षण अभियानले विधालयस्तरमा स्थानीय मातृभाषा (नेपाल भाषा)को विषय अनिवार्य अध्यापन गराउन माग गर्दै मध्यपुरथिमि नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । नगरपालिकाको विद्यालयस्तरमा स्थानीय मातृभाषाको विषय अनिवार्य अध्यापन गराउनु पर्ने माग गर्दै नगर...

वर्षासँगै आएको पहिरोले बागलुङको काठेखोलामा पाँच घर विस्थापित

बागलुङ । वर्षासँगै आएको पहिरोका कारण बागलुङको काठेखोला गाउँपालिकामा पाँच घर विस्थापित भएका छन् । काठेखोला गाउँपालिका–७ जिरेदीमा घरमाथी र घरमुनीबाट पहिरो गएपछि ती परिवार विस्थापीत भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सदरमुकाम...