अब वीरगंज धार्मिक र पर्यटकीय केन्द्र बन्छ : नगरप्रमुख सिंह
पर्सा, २५ मंसिर । वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बैभव वीरगंजको धार्मिक औद्योगिक पर्यटन विशेषाङ्क मुकाम मासिक पुस्तकको बिमोचन गर्नुभएको छ ।
नगरप्रमुख कै कार्यकक्षमा आयोजीत एक कार्यक्रमकाबीच पुस्तक बिमोचन गर्नुहुदै नगरप्रमुख सिंहले बैभव वीरगंजको परिकल्पनालाई...
क्लासिक टेक इन्टरनेट कम्पनीको गाडीको ठक्करबाट ६५ वर्षीय वृद्धको मृत्यु
झापा- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गाडीले ठक्कर दिँदा झापामा एक जना वृद्धको ज्यान गएको छ।
प्रहरीका अनुसार कनकाई नगरपालिका वडा नम्बर ८ का ६५ वर्षीय गर्वसिंह राईको शनिबार बिहान मृत्यु भएको हो।
ना४च ४०८४...
नक्कली भारतीय आधार कार्ड बनाएर ठमेलको क्यासिनो छिर्ने नेपाली पक्राउ
काठमाडौं - क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौला रहेका छन्।
बर्तौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
रणवीर कपुरको खुलासा, एनीमल फ्रेन्चाइजी तीन भागसम्म हुने
मुम्बई, २४ मंसीर । बलिउड स्टार रणबीर कपूरले निर्देशक सन्दीप रेड्डी वांगासँगको ए रेटेड एक्शन ड्रामा एनिमल सबैभन्दा ठूलो भारतीय ब्लकबस्टरहरू मध्ये एक हो ।
फिल्मले आलोचनात्मक रूपमा प्रशंसा पाएको थियो, तर यसले कथामा पात्रहरूलाई...
नक्कली भारतीय आधार कार्ड बनाएर ठमेलको क्यासिनो छिर्ने नेपाली पक्राउ
काठमाडौं - क्यासिनोमा छिरेर जुवा खेलेको आरोपमा ठमेलको एउटा क्यासिनोबाट नेपाली पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका-१ घर भई हाल काठमाडौं रातोपुल बस्ने ३७ वर्षीय विशाल बर्तौला रहेका छन्।
बर्तौलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
अमेरिका नेपालमा थप लगानी गर्न चाहान्छ- अमेरिकन सहयाक बिदेश मन्त्री
काठमाडौं, मंसीर २४। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।
अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा...
प्रधानमन्त्री ओली आज पनि झापा मै
झापा, २४ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओली आज पनि गृह जिल्ला झापामा नै रहने भएका छन् ।
हिजो प्रधानमन्त्री ओलीले हिजो मानव सेवा आश्रमको शिलान्यास र दमक बिजनेश टावरको उदघाटन गरेका थिए ।
प्रधानमन्त्रीमा निर्वाचित...
पत्रकार महासंघकाे निर्वाचनका लागि प्यानलसहित उम्मेदवारी घाेषणा (सुची)
काठमाडाै, २३ मंसीर । नेपाल पत्रकार महासंघकाे अासन्न निर्वाचनका लागि उम्मेदवारी घाेषणा कार्यक्रम सम्पन्न भएकाे छ ।
प्रेस चाैतारी र नेपाल प्रेस युनियले निर्मला शर्माका नेतृत्वमा अाज प्यानल घाेषणा गरेकाे थियाे भने प्रेस सेन्टर र...
मेराे तेस्रो कार्यकाल उपलब्धिका हिसाबले निकै महत्वपूर्ण रहयाेः प्रचण्ड
काठमाडौं, २३ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू निरन्तर समाजवाद निर्माणको अभियानमा अघि बढेको बताएका छन् ।
समाजसेवी एवं भीमोदय बहुमुखी क्याम्पस आरुघाट गोरखाका व्यवस्थापन समिति अध्यक्ष गणेशकुमार श्रेष्ठद्वारा लिखित ‘पुस्तालाई...
प्रधानमन्त्रीबाट दमक व्यापारिक कम्प्लेक्सको उद्घाटन
झापा, २३ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक टावरकाे उदघाटन गरेका छन् ।
दमक नगरपालिका-३, दापगाछीस्थित दमक व्यापारिक कम्प्लेक्सको आज उद्घाटन गरेका हुन ।
मुख्य बजार क्षेत्रबाट चार किमी दुरीमा पर्ने सो १८ तले...