“हेल्प मधेसी मलेसिया शाह-आलम”द्वारा बिरामी बालिकालाई आर्थिक सहयोग

सुरेन्द्र महतो काठमाडौं । हेल्प मधेसी मलेसियाद्धारा गनेशमान चारनाथ नगरपालिका वडा नं-११ डुमरिया टाेलका रुदल सदाका ११ बर्षीय छाेरी बन्दना सदाको उपचारको लागि आर्थिक सहयोग गरेको छ । मंगलबार संस्थाले खुट्टामा गहिरो घाऊ भएका कारण...

मलेसियामा रहेका एक युवालाई एसईई उत्तीर्ण गराईयो, छानबिन सुरु

काठमाडौं । वैदेशिक रोजगारीमा कार्यरत एक युवालाई २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गराएका विषयमा छानबिन सुरुआत गरिइएको छ । सप्तरीको सप्तकोशी नगरपालिका–१० स्थित जनता माध्यमिक विद्यालय भगनी मलेठले ६ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा...

सनाखतका लागि निर्वाचन आयोग पुगे माधव नेपाल र ठाकुर पक्ष

काठमाडौं । चन्द्रागिरिमा रहेका प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष, सांसद तथा केन्द्रीय सदस्यहरू त्यहाँबाट सिधै निर्वाचन आयोग गएका छन्। आयोगले सनाखतका लागि बिहान ११:३० बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको छ। उनीहरू चन्द्रागिरि हिल्स...

माओवादी केन्द्रको जिम्मेवारी बाँडफाट : कसलाई कुन जिम्मेवारी ? (सूचीसहित)

काठमाडाैं। नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी बााडफाँट गरेको छ । भदौ ५ र ६ गते बसेको स्थायी समिति बैठकको छलपलबाट नेताहरुको जिम्मेवारी बाँडफाट भएको परिपत्र माओवादीले सार्वजनिक गरेको छ । माओवादीले पार्टीको प्रवक्ता पूर्वसभामुख कृष्णबहादुर...

राजनीतिमा अनुशासनमा बस्ने एक–अर्कालाई सम्मान गर्ने बानी छैन : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक दलमा राजनीतिक संस्कार नभएकै कारण गणितीय हिसाबमा बलियो भएर पनि पूरा अवधि रहन नसकेको टिप्पणी गरेकी छन् । उनले भनिन्, “राजनीतिक संस्कार पहिलो शर्त हो, हामीसँग अनुशासनमा बस्ने अनि...

परपुरुषको सम्बन्धबाट जन्मेको शिशुको ज्यान लिने आमा पक्राउ

बैतडी । डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको ह 'त्या गरेकी छन् । वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमो;ठेर ज्यान लिएकी हुन् । अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको...

माधव र महन्थको दल दर्ता आजै

काठमाडौं। निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल आज बुधबार दर्ता गर्ने तयारी गरेको छ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई...

एकीकृत समाजवादी पार्टीको भविष्य उज्ज्वल छ – मेटमणि चौधरी

दाङ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को भविष्य उज्ज्वल रहेको सो पार्टीका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताएका छन् । माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम जस्ता नेताहरु सो पार्टीमा रहेकोले पार्टीको भबिष्य उज्ज्वल...

मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी सङ्गठनको माग

काठमान्डू । पाँच विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । ती सङ्गठनले आज एक विज्ञप्ति जारी गरी नेपाल आयल निगमले सम्पूर्ण तथ्य र तथ्याङ्कलाई लुकाएर अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको...

थप २५ सय बढीमा कोरोना संक्रमण पुष्टि, ३५ को निधन

काठमाडौं । बितेको २४ घण्टामा २५ सय जना बढीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ८१० जनामा कोरोना परीक्षण भएकामा २...