उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने

काठमाडौँ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति ८.०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८.०० बजेसम्मको...

जेठ २ को संरचना फर्किएको एमालेमा पनि पूर्वमाओवादी नेताहरु सहभागी

  काठमाडौं । जेठ २ को संरचनामा फर्कने भनिएको नेकपा एमालेको स्थायी कमिटी बैठकमा पूर्व माओवादीका नेताहरु पनि सहभागी भएका छन् । सोमबार एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा भएको सहमति अनुसार नेकपा एमालेको २०७५ जेठ...

इजरायलको छनोट लोकसेवा आयोगको परीक्षा पद्धतिअनुसार

काठमाडौँ । इजरायलको रोजगारीमा जाने श्रमिकका लागि लिइने लिखित र मौखिक परीक्षा लोकसेवा आयोगले अवलम्बन गरेको ‘म्यारिट बेस’ का आधारमा लिइने भएको छ । वैदेशिक रोजगार विभागले प्राप्त ९ हजार ६९९ आवेदनको रुजु गरिरहेकाले भदौको...

मलेसियाको ट्रेन्ड टेक्नोलोजीका नेपालीहरुद्वारा खुट्टा गुमाएका उमेशलाई आर्थिक सहयोग

सुरेन्द्र महतो सप्तरी । मलेसिया स्थित ट्रेन्ड टेक्नोलोजीमा कार्यरत नेपालीहरुद्वारा खुट्टा गुमाएका उमेश मुखियालाई आर्थिक सहयोग गरेका छन् । सवारि दुर्घटनामा परि गम्भीर घाइते भएका सप्तरीको तिलाठि काेइलाडि गाउपालिका-४ का बिदेशि भनेर चिनिने उमेश मुखियालाई...

क्रियाशिल सदस्यता विवाद टुंग्याउने अन्तिम कसरतमा देउवा र पौडेल

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस भित्र सधै विवाद विषय बनिरहने क्रियाशिल सदस्यता सम्बन्धी विषय टुंग्याउन सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेलसँग वार्तामा जुटेका छन् । क्रियाशिल सदस्यता विवाद टुंग्याउने अन्तिम कसरतमा देउवा र...

मुख्यमन्त्री केसीले पाए विश्वासको मत

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज प्रदेशसभामा विश्वासको मत लिनुभएको छ । सभामुख पूर्णबहादुर घर्तीले मुख्यमन्त्रीले पाएको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले पारित भएको घोषणा गरेका हुन । प्रदेशसभामा रहेको...

झ्याप्प झ्याप्प वत्ति जाने, मिटर अभाब लगायतका समस्या समाधान गर्न कुलमानले थाले पहल

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले मुलुकबाट लोडसेडिङ अन्त्य गरेपछि विद्युत आपूर्तिलाई नियमित, भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न,वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउन पहल थालेको छ । विनाजानकारी झ्याप्प झ्याप्प...

खड्काद्धारा लिखित पुस्तक ‘रुकुमको पत्रकारिता’ बजारमा

रुकुम । पत्रकार मेगराज खड्काद्धारा लिखित पुस्तक रुकुमको पत्रकारिताः इतिहास र समस्या नामक पुस्तक बजारमा आएको छ । रुकुमेली पत्रकारिताको इतिहास र जिल्लाका मिडियाहरुमा देखिएको समस्यालाई पुस्तकमा केन्द्रित गरिएको छ । कोरोना महामारीका कारण औपचारिक...

जापानबाट पाँच लाख डोज खोप आइपुग्यो

काठमाडौ। जापान सरकारले अनुदानमा उपलब्ध गराएको एस्ट्राजेनिका खोप नेपाल आइपुगेको छ । जापान सरकारले कोभ्याक्स सुविधामार्फत अनुदानमा उपलब्ध गराएको पाँच लाख ५९ हजार मात्रा खोप आज नेपाल आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता...

जेसिस सप्ताह शुभारम्भ : कलैया सिटी जेसिजद्धारा फलफुल वितरण

बारा । कलैया सिटी जेसिजले आज बाट जेसीज सप्ताह सुरु गरेको छ । जेसीज सप्ताह शुभारम्भ कार्यक्रम कलैया सिटी जेसिजका अध्यक्ष जेसी शम्भु गुप्ताको अध्यक्षता तथा कलैया उपमहानगरपालिका की उपप्रमुख रहिमा खातुन को...