महामारीले रोकेन मेलापर्व
बनेपा। हरेक वर्ष साउन शुक्ल पूर्णिमाको दिन मनाउँदै आएको पर्व जनैपूर्णिमा÷रक्षाबन्धनका अवसरमा यहाँ लाग्ने मेलामा प्रशासनले भीडभाड नगर्न आग्रह गरे पनि भक्तजनहरुको ठूलो भीड लागेर मनाइएको छ ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ गोसाइँस्थानमा लाग्ने मेलामा विभिन्न...
भाजपा नेता विजय चौथाइवाले प्रधानमन्त्री देउवालाई भेटे
काठमाडौं । भारतीय जनता पार्टी विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल आएका छन् । आज नेपाल आइपुगेका चौथाइवालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेका हुन ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका लागि विदेश मामिलाका रणनीतिकारका रुपमा चिनिएका...
माओवादी केन्द्रले प्रदेश पदाधिकारी र जिल्ला इन्चार्ज तोक्यो
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरु तोकेको छ । हिजो र आज दुई दिन चलेको स्थायी समिति बैठकले सबै केन्द्रीय सदस्यहरूको जिम्मेवारी पनि तोकेको हो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका...
नेपालमा थप १ हजार ९ सय २० जनामा कोरोना पुष्टि
काठमाडौँ । नेपालमा आइतबार थप १ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ६ सय ४२ पुगेको छ ।
देशभर गरिएको...
चिनेजानेकैबाट अ,पहरणमा परेका दुई युवकको भारतबाट उद्धार
मकवानपु। अपहरणमा परेका दुई युवकलाई भारतबाट प्रहरीले उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले भारतीय प्रहरीको सहयोगमा अपहरणको तीन दिनपछि उद्धार गरेर उनीहरुलाई नेपाल ल्याएको बताइएको छ ।
उद्धार गरिनेमा हेटौडा उपमहानगरपालिका–९ स्वागत...
बाहुनडाँगी झरना हेर्न आउने भीडबाट खानेपानी मुहान प्रदूषित
झापा । इलामको रोङ र झापाको मेचीनगरको सिमानामा रहेको बाहुनडाँगी झरनामा गर्मी छल्न आउने आन्तरिक पर्यटकको भीड बढेर पानीको मुहान दूषित भएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन् ।
मेचीनगर नगरपालिका वडा नं १ र २...
देशका लागि खेले नागरिकता पाउन सकिन – शिवानी
शेरबहादुर सिंह, महेन्द्रनगर। कुस्ती खेलमा एउटा परिचित खेलाडीको नाम हो ‘शिवानी दुबे’ । खेलकूदमा निरन्तरको मेहनतसँगै राष्ट्रियस्तरको कुस्ती खेलमा सात स्वर्ण र अन्तर्राष्ट्रिय प्रतियोगितामा मुलुकका लागि रजत पदक दिलाएकी कुस्ती खेलाडी शिवानी यतिबेला नागरिकता...
रौतहटका पुजारी मृत्यु प्रकरणका आरोपित वडाअध्यक्ष धरौटीमा छुटेपछि परिषदको विरोध
रौतहट । नारायण नगरपालिका-२ खेशरहिया स्थित हनुमान मंदिर को पुजारी श्री राम शाहको मृत्यु प्रकरणका आरोपित धरौटीमा छुटेपछि विश्व हिन्दु परिषदले आपत्ति जनाएको छ । परिषदले जिल्ला प्रशासन कार्यालय रौतहट मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको...
राष्ट्रिय युवा संघ मकवानपुरको जिल्ला कमिटी घोषणा
मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मकवानपुरको जिल्ला कमिटि घोषणा भएको छ । शनिबार हेटौँडामा कार्यक्रमको आयोजना गरि ३ सय ११ सदस्यीय जिल्ला कमिटि घोषणा गरिएको हो । जिल्ला सदस्यहरुको शनिबार...
उपत्यकाको फोहर नउठ्दा वाग्मतीलगायत नदी प्रदूषित बन्दै
काठमाडौं । काठमाडौँ उपत्यकाको फोहर नउठेपछि वाग्मतीलगायत नदी किनार प्रदूषित हुन थालेको छ । उपत्यकाको फोहर व्यवस्थापन गरिँदै आएको नुवाकोटको ओखरपौवा जाने सडक बिग्रिएका कारण फोहर नउठेको हो ।
फोहर नउठेपछि नदी किनारका धेरै स्थानमा...