बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त
काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा एमाले संसदीय दलका नेता शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन ।
मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा...
ओलीले कुनै हालतमा पार्टी एकता जोगाउन नचाहेपछि पार्टी एकता जोगाउन सकिएन – नेपाल
काठमाडौं । नेकपा एमाले छाडेर नेकपा एमाले समाजवादी गठन गरेका माधवकुमार नेपालले केपी शर्मा ओलीले नचाहेपछि पार्टी एकता टिक्न नसकेको बताएका छन् ।
बुधबार साँझ एक अपिल प्रकाशन गर्दै पार्टी एकता जोगाउन निरन्तर प्रयास गरे...
सशस्त्र प्रहरीको जनशक्ति थप्ने सरकारको तयारी
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले मुलुक र जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी पाएको सशस्त्र प्रहरीमा जनशक्ति थप गर्दै साधन स्रोत सम्पन्न गराउने सन्दर्भमा सरकार गम्भीर रहेको बताएका छन् ।
काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बल नेपालको निरीक्षणपछि...
एमाले एकता संकटमा: नयाँ दल दर्ता तयारीमा नेता नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नयाँ दल दर्ताको तयारी गरेका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता नेपालसहित १४ जना सांसदलाई कारबाहीको सिफारिस गरेपछि एमाले एकता संकटमा परेको छ।...
गाईको बाछी चोरेर का’टेको अभियोगमा दुईजना प्रहरी नियन्त्रणमा
पोखरा । गोठबाट गाईको बाछी चोरेर लगी काटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१९ पुरन्चौरका केशरबहादुर अधिकारीका गोठमा बाँधेको क्रस गाईको बाछी का "टेको अभियोगमा उनीहरु मंगलबार पक्राउ परेका हुन् ।
प्रदेश...
गत २४ घण्टामा देशभर ३ हजार २७४ संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार २७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार १७ हजार ६८९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्
पछिल्लो...
मुख्यमन्त्री डोरमणी पौडेलद्वारा भिमफेदी गाउँपालिकाको नवनिर्मित भवनको उदघाटन
सविन कुमार लोप्चन
मकवानपुर । भीमफेदी गाउँपालिकाको नवनिर्मित बयालीस कोठे प्रशासकीय भवनको बागमती प्रदेशका माननिय मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार उद्घाटन गरेका छन् ।
एक कार्यक्रम विच भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा(ब्लोन) तथागाउँपालिकाका जनप्रतिनिधिहरुको उपस्थितिमा मुख्यमन्त्री पौडेलले...
‘बिदेशी ग्यास छोडौं, स्वदेशी बिजुली जोडौं’ -ऊर्जा मन्त्री भुसाल
काठमाडौं । सरकारले मुलुकभित्रै खपत बढाउन फरक-फरक विद्युत उपभोक्ता महसुल लागू गर्ने भएको छ ।
नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा वर्षायामको विद्युत...
दल विभाजन सम्बन्धि अध्यादेश: २० प्रतिशतले पार्टी फुटाउन पाउने
काठमाडौं । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको हो ।
यसअघि...
प्रधानमन्त्री देउवासंग जसपा ठाकुर पक्षको भेटवार्ता: दल विभाजन सम्बन्धि अध्यादेश ल्याउन आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ । मंगलबार आफ्ना केही नेताहरूलाई लियर ठाकुर बालुवाटार पुगेका हुन ।
भेटमा ठाकुर पक्षका नेताहरुले दल विभाजनसम्बन्धी...