तीस दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग
काठमाडौँ । पर्यटनसँग सम्बन्धित विभिन्न छाता सङ्गठनले पर्यटकीय गन्तव्यमा अग्रपङ्क्तिमा खटिएका व्यवसायी, कामदार एवं कर्मचारीलाई ३० दिनभित्र कोरोना खोपको व्यवस्था गर्न माग गरेका छन् ।
कोरोनाका कारण थला परेको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्नका लागि मङ्गलबार...
सर्पले टोकेमा अपनाउनु पर्ने घरेलु उपाय
काठमाडौँ । कुनै असावधानी वा अन्जानमै सर्पले टोकेमा के गर्ने ? सर्पले टोकि हालेमा अपनाउनु पर्ने घरेलु उपाय यस्ता छन् ।
– घाइतेलाई सुत्न (निदाउन) नदिने ।- सुई निकालिएको इन्जेक्सनले सर्पले टोकेको स्थानबाट ५/७ पटक...
लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्तावमा आज टुंगो
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध दायर भएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार प्रदेशसभाको विशेष अधिवेशन सुरु हुँदैछ । अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्न लागेको हो...
तीन नम्बर सीमा स्तम्भमा पुग्यो सुरक्षा गस्ती
काठमाडौं। नाम्खा गाउँपालिका–५ को चिमला भञ्ज्याङमा रहेको नेपाल र चीनको सीमा स्तम्भ नम्बर ३ मा पहिलो पटक नेपाली सुरक्षा गस्ती पुगेको छ । सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक...
उपत्यकामा निषेधाज्ञा थप कडाई : राति ८ बजेभित्र गन्तव्यमा पुगी सक्नुपर्ने
काठमाडौ। कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौँ उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारी साधन...
दैलेखमा वितरण गर्न ल्याइएको चामल गोदामै कुहियो
दैलेख । नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले स्थानीय प्रशासन र प्रहरीको रोहवरमा...
मैलुङ खोलाको आईपीओ बाँडफाँट
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर आईपीओ बाँडफाँट भएको छ । कम्पनीको सेयर निश्काशन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले मंगलबार बाँडफाँट गरेको हो ।
कम्पनीले कुल सात लाख ३६ हजार २८६ कित्ता आईपीओ...
चिकित्सा शिक्षा परीक्षा: कोटाभन्दा उत्तीर्ण कम
चितवन । चिकित्सा शिक्षाको स्नातक तहमा केही तहमा शिक्षण संस्थाले प्राप्त गरेको कोटाभन्दा उत्तीर्ण हुने विद्यार्थीको सङ्ख्या कम भएको छ । चिकित्सक शिक्षा आयोगले हालै लिएको परीक्षामा कम विद्यार्थी उत्तीर्ण भएका हुन् ।
विद्यार्थी कम...
ज्येष्ठ नागरिकलाई घरघरमै खोप
बनेपा। ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनिहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको हो ।
नमोबुद्ध –८ का १०२...
नेपाल समूहबिना नै अघि बढ्यो एमाले, असन्तुष्टि कायमै
काठमाडौँ । पार्टीभित्रको आन्तरिक किचलो कायमै रहेको बेला नेपाल कम्युनिस्ट पार्टी एमालेले आगामी भदौ २७ र २८ गते विधान महाधिवेशनको आयोजना गर्ने भएको छ । एमाले संस्थापन पक्षको सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले स्थायी...