थप २ हजार ५४८ जनामा कोरोना संक्रमण पुष्टि, ५५ को निधन

काठमाडौं। पछिल्लाे २४ घण्टामा देशभर २५४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २०१९ जना संक्रमणमुक्त भएका छन् भने ५५ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना...

मन्त्रिपरिषद् चाँडो विस्तार गर्न माग

  काठमाडौ। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सभाका सदस्यले मन्त्रिपरिषद् चाँडो विस्तार गरी प्राकृतिक विपत्ति र कोरोना महामारी रोकथाममा उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् । बैठकमा सदस्य डा विमला राई पौड्यालले छिटो मन्त्रिपरिषद् विस्तार...

वीरगंजबाट प्रकाशिकत भाेजपुरी टाईम्स दैनिक आठाैं बर्षमा प्रबेश

वीरगंज। नेपालकाे एक मात्र भाेजपुरी भाषामा वीरगंजबाट प्रकाशिकत भाेजपुरी टाईम्स दैनिक पत्रिका साताैं बर्ष पुरा गरी आठाैं बर्षमा प्रबेश गरेकाे छ । आठाैं बर्षमा प्रबेश गरेकाे अवसरमा पत्रिकाले वीरगंजकाे आदर्शनगरस्थित रहेकाे आमाकाे मायाँ छात्राबासमा रहेका...

लुम्बिनीमा एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु

लुम्बिनी । बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन सङ्क्रमितको आज मृत्यु भएको अस्पतालले जनाएको छ । यस्तै...

३ हजार २१८ मा संक्रमण पुष्टि हुदा १ हजार ७२२ जना कोरोना मुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार २१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ५७३ जनामा गरिएको परीक्षणमा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको...

कक्षा १२ को परीक्षा स्थगित गर्ने बोर्डको निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो । यसघि नै स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण फेरि...

नेबिको बिस्कुट फ्याक्ट्रीमा लागेको आगो नियन्त्रणमा आउँदै

काठमाडौँ। बालाजु औद्योगिक क्षेत्रभित्र रहेको नेबिको प्रालीमा लागेको आगो नियन्त्रणमा आउन लागेको छ । बिहान २ः०० बजेदेखि लागेको आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र बारुणयन्त्रका कर्मचारीको अथक प्रयासपछि क्रमशः नियन्त्रणमा आउन...

विकल्पसहित परीक्षा स्थगित गर्न सरकारलाई नेता थापाको सुझाव

काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री तथा सांसद गगन थापाले कक्षा १२ का विद्यार्थी अलमलमा नपर्ने गरी विकल्प खोज्न सरकारलाई सुझाव दिएका छन् । स्वास्थ्य मन्त्रालयले परीक्षा रोक्न गरेको सिफारिशका सन्दर्भमा स्थगित मात्र होइन विद्यार्थीलाई अलमलमा नपार्ने...

शिक्षकलाई अनुदानमा ल्यापटप

सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका–९ रातमाटामा रहेको सातकन्या माध्यमिक विद्यालयका सम्पूर्ण शिक्षकलाई ल्यापटप हस्तान्तरण गरिएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयलाई आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन भएको रु छ लाख ५० हजार बजेटबाट शिक्षकलाई ल्यापटप...

देवकोटाको घर भत्काउनु बाध्यात्मक अवस्था हो : प्रतिष्ठान

विपेन उलंगे काठमाडौं। काठमाडौं महानगरपालिका -३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काइएको नेपाल प्रज्ञा–प्रतिष्ठानले जनाएको छ। प्रज्ञा–प्रतिष्ठान साबिकको घर भत्काउनु बाध्यात्मक अवस्था भएको बताएको हो। पुरानो घर भत्काउनु भन्दा त्यसलाई बलीकरण...