देशभर प्रकोपका बिरामी गएको २४ घण्टामा १५ सय १३ थपिए, निधन हुने १० जना

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ५१३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ५१३ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ७६ हजार २...

विवाद बढेपछि पद्मश्री साहित्य र साधना सम्मान दुवै पुरस्कार रद्ध

काठमाडौं । यस वर्षका लागि घोषित पद्मश्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान दुवै रद्द भएको छ । दुवै पुरस्कारमा विवाद बढेपछि खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानको सोमबार बसेको आकस्मिक बैठकले रद्द गर्ने निर्णय...

बर्षभरि ६ पल्टसम्म जाँडरक्सी बनाउन दिनु : सर्बोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। गत माघमा भएको फैसलाको सोमबार सार्वजनिक...

अनियमितता भएपछि पाटन नगरपालिका कागजात अख्तियारको नियन्त्रणमा

बैतडी । बैतडीको पाटन नगरपालिका कार्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले सोमबार नियन्त्रणमा लिएको छ। अनियमितता भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिइएको हो । कोरोना रोकथाम तथा नियन्त्रणमा अनियमितताको उजुरीपछि कागजपत्र नियन्त्रणमा लिएको...

गाउँपालिकाका सम्पुर्ण वडा कार्यालयमा करार कर्मचारीको तालाबन्दी

सल्यान । छत्रेश्वरी गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीले सबै वडा कार्यालयमा अनिश्चितकालिन तालाबन्दी गरिदिएका छन् । आफूहरुको सेवाको समयावधि गाउँपालिकाले थप नगरेको जनाउँदै उनीहरुले तालाबन्दी गरेका हुन् । तालाबन्दी पछि सेवाप्रवाह समेत प्रभावित हुन पुगेको...

ओम्नी कम्पनीलाई सूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न सर्बोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न चाहिने अत्यावश्यक स्वास्थ्य सामग्री समयमै ल्याउन नसकेको ओम्नी विजनेस कर्पोरेट इन्टरनेशनल (‌ओम्नी)लाई कालो सूचीमा राख्ने प्रक्रिया यथास्थितिमा राख्न आदेश दिएको छ । सोमबार न्यायाधीश पुरूषोत्तम...

महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित बाटिका तथा अमर प्रहरी स्मारक उद्‍घाटन

ललितपुर । महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित बाटिका तथा अमर प्रहरी स्मारकको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन भएछ । उक्त बाटिका महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उद्घाटन गरेका हुन...

क्यान्सर पीडित घाइते सहयोद्धालाई मिलन लामाको ३ लाखबढि सहयोग

काठमाडौं । सशस्त्र जनयुद्धका क्रममा घाइते भएका तत्कालीन माओवादीका सैन्य कमाण्डर नैनबहादुर तामाङ ‘जमिन’को उपचारका लागि उनीसंगैका अर्का कमाण्डर मिलन लामाले ३ लाख ९ हजार रुपियाँ बराबरको सहयोग संकलन गरेर हस्तान्तरण गरेका छन् । सिन्धुपाल्चोकको...

देशभर प्रकोपका बिरामी गएको २४ घण्टामा १३ सय ५१ थपिए

काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण १ हजार ३५१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप १ हजार ३५१ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ७४ हजार ७...

राष्ट्रपति भण्डारीद्धारा तीन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन अध्यादेश जारी गरेकी छन् । नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ती तीन अध्यादेश राष्ट्रपति भण्डारीले जारीकी हुन । जसमा, ते जाब तथा अन्य...