कम्बोडियामा निराकारको मृत्यु : बेलैमा उद्धार नभएको परिवारको गुनासो

काठमाडौं । कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन् । तीन महिनाअघि...

महान फुटबलर पेलेको निधन

एजेन्सी । ब्राजिलका विश्वप्रख्यात महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो) को निधन भएको छ । ८२ वर्षीय पेलेको उपचारका क्रममा साओ पाउलो स्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको हो । मृगौला र...

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा थपलीया

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा एमाले केन्द्रीय सदस्य एवम् चितवन क्षेत्र नंबर १ को १ बाट विजयी जगन्नाथ थपलीया (जे.एन) चयन भएका छन् । एमाले संसदीय दलको कार्यालय हेटौंडामा भएको संसदीय...

मलेसियामा “गोर्खाली ५ किलोमिटर दौड प्रतियोगिता २०२३” हुने

काठमाडौं । मलेसियामा पहिलो पटक नेपाली टोपी दिवस तथा अंग्रेजी नयाँ बर्षको अवसरमा "गोर्खाली ५ किलोमिटर दौड प्रतियोगिता २०२३" हुने भएकोछ । प्रतियोगिता नेपाली पहिचान प्रबर्द्धन र मलेसियामा रहेका नेपालीहरुको स्वास्थ्य प्रबर्द्धन तथा सुधारको...

क्यान्सर पिडित विश्वकर्मालाई कोरियाबाट २ लाख ३२ हजार सहयोग

माछापुच्छ्रे  गाउपालिका वडा न ०४ लाहाचाेक निवासि आमा  लक्षमी वि.क बुबा प्रेम बि.क काे छाेरा बर्ष १६ का सन्जय विश्वकर्मा काे घाँटिमा क्यान्सर भएकाे अवस्थामा उपचारकाे लागि भरतपुर क्यान्सर अस्पतालमा उपचार भईरहेकाे छ। देश तथा...

गृहमन्त्री रवि लामिछाने राहदानी विभाग पुगे

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको राहदानी विभागको अनुगमन गरेका छन् । उनी बुधबार अपरान्ह त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमनमा पुगेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना...

सुरक्षाकर्मी फिर्ता अजेन्डा : काम कि प्रचार ?

काठमाडौ । नयाँ गृहमन्त्री पाएसँगै गृह मन्त्रालयले कार्यविधिविपरीत विभिन्न व्याक्तिको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई ४८ घाटाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायत सबै सुरक्षा निकायलाई निर्देशन दिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय...

प्रधानमन्त्री प्रचण्डलाई अमेरिकाको बधाई

काठमाडौं । संयुक्त राज्य अमेरिककाले प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बधाई दिएको छ । अमेरिकाले नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकामा गर्व गर्दै दीगो आर्थिक वृद्धि हासिल गर्न र लोकतन्त्र तथा मानवाधिकारको सुदृढीकरणजस्ता...

शीतल निवासमा प्रधानमन्त्री, तीन उपप्रधानमन्त्रीसहित पाँच मन्त्रीहरुको सपथ

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ । प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर आजै शपथको कार्यक्रम तय भएको हो । प्रचण्डका स्वकीय सचिव...

सत्ता गठबन्धनको बैठकमा सहभागी हुन बानेश्वर पुगे प्रचण्ड र बाबुराम

काठमाडौं । सात दलीय नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संसद् भवन नयाँबानेश्वर पुगेका छन् । बैठकमा सहभागी हुन गठबन्धनका अन्य नेताहरु पनि बानेश्वर पुग्ने क्रम जारी...