फेरि उदयपुरमा ८ जनामा काेराेना पाेजेटिभ,थप प्रमाणित गर्न धरानमा नमुना

काठमाडौ । उदयपुरको त्रियुगामा फेरि आठनामा काेराेना संक्रमण देखिएकाे छ । बिराटनगर स्थित काेशी प्रादेशिक अस्पतालमा पीसीआर परिक्षणमा ती आठ जनामा काेराेना पाेजेटिभ देखिएकाे हाे । यसअघि ब‌ैशाख ५ मा उदयपुरको भुल्के मस्जिदमा १२ जना...

काेराेना विरुद्ध लडन सरकारलाई श्रेष्ठको १० सुझाप

काठमाडौं, ८ वैशाख । समाजवादी पार्टीका सह–अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले कोविड–१९ बाट उत्पन्न विषम परिस्थितिसंग लड्न सरकारलाई १० बुँदे सुझाव दिएका छन् । आफ्नो फेसबुक पेजमार्फत संघीय संसद समेत रहेका श्रेष्ठले कोरोना भाइरसको महामारीले आक्रान्त बर्तमान...

काेराेना प्रकाेप: विश्वभरि १ लाख ७० हजार बढीको मृत्यु, अमेरिकामा ४२ हजार बढी

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या एक लाख ७० हजार ४५५ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ५७ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म २४ लाख ८१ हजार...

सरकारले ल्याएकाे अध्यादेश अनुचित र अनिष्टकारी अध्यादेश : भिम रावल

काठमाडौं । सरकारले पार्टी विभाजन सहज हुने गरी सोमबार जारी गरेको अध्यादेशको नेकपा स्थायी कमिटी सदस्य भीम रावलले कडा विरोध गरेका छन् । रावलले सामाजिक सञ्जाल ट्वीटरमा उक्त विधेयकलाई अनिष्टकारी भन्दै ट्विट गरेका छन ।...

नेकपाकाे बैठक बसिरहेका बेला राष्ट्रपतिले अध्यादेश जारी गरेपछि बैठक निर्णय बिहिन

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सोमबार साँझ बसेको सचिवालय बैठक प्रभावित भएको छ । सरकारले सोमबारै राजनीतिक दल र संवैधानिक परिषद् सम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । पार्टीमा छलफल नगरी अध्यादेश ल्याएपछि...

सरकारले जारी गरेको दुई अध्यादेश प्रति काङ्ग्रेसको यस्ताे आपत्ति

काठमाडौं । सरकारले जारी गरेको दुई अध्यादेश प्रति काङ्ग्रेसको यस्ताे आपत्ति जनाएको छ । कोरोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेकाे बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे...

दलसम्बन्धि अध्यादेश सँगै सरकारकाे अर्काे अध्यादेश पनि

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धि अध्यादेश सँगसँगै संवैधानिक परिषदको गणपूरक संख्या घटाउने अध्यादेश पनि ल्याउने निर्णय गरेको छ । सोमवार अपराह्न बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । यसअघि संवैधानिक परिषद बैठक बस्नका लागि...

प्रधानमन्त्रीलाई गगनकाे व्यङ्ग्य : आँखा र कान परिक्षण गराउन उपयुक्त

काठमाडौं । काङ्ग्रेस नेता तथा सांसद गगन थापाले प्रधानमन्त्री ओलीलाई व्यङ्ग्य गर्दै आंखा र कान परिक्षण गर्न भनेका छन । थापाले फेसबुकमा एउटा स्टाटस लेख्दै यस्ताे व्यङ्ग्य गरेका हुन । थापालले लेखेका छन,"‪हप्तौँ हिँडेरै घर...

मलेसियाले आप्रवासी श्रमिकहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने

क्वालालम्पुर । मलेसियामा काेराेना संक्रमित विदेशी बढेसंगै मलेसियाले विदेशीहरुकाे सामुहिक काेराेना परिक्षण गर्ने भएकाे छ । सिंगापुरमा अत्यधिक सङ्ख्यामा आप्रवासीहरुमा काेराेना संक्रमण देखिएपछि मलेसियाले आप्रवासीहरुमा निगरानी राख्न लागेकाे हाे । मलेसियन स्वास्थ्य मन्त्रालयका महानिर्देशक डातु...

भिड जम्मा गरेर प्राथाना गराउने पास्टर पक्राउ

काठमाडौं । घरमै भिड जम्मा गरेर प्राथाना गराउने पास्टर पक्राउ परेका छन । काेराेनाभाईरस काे जाेखिम बढिरहेकाे बेला अनावश्यक भिड जम्मा गरेरकाे पास्टर बलिराम महताेलाई चितवन प्रहरीले पक्राउ गरेकाे हाे । चितवनकाे खैरहनी नगरपालिका-७ सर्तुनीबाट...