पुनः भेटियो हात्तीपाइलेको जीवाणु

बागलुङ, बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ । बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित नारायणस्थान र जैमिनीको कुश्मिेसेरामा पुनः हात्तीपाइलेको जीवाणु फेला परेको छ । जीवाणु भेटिएसँगै छ वर्षमा...

नेकपा दुवै पक्षको अबको बाटो

  काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुवै पक्षलाई अब आधिकारिकता दाबी गर्ने कि सर्वोच्च अदालतको ढोका ढकढक्याउनेमध्ये एक बाटो रोज्नुपर्ने अवस्था उत्पन्न भएको छ । राजनीतिकरूपमा विभाजित नेकपा कानूनीरूपमा एक रहेको आयोगले निर्णय गरेपछि प्रधानमन्त्री...

श्रममन्त्रीको पहिलो काम : सेटिङ ! ठगी धन्दावाल म्यानपावरको निलम्वन फुकुवा

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले गत पुस १२ गते पदभार ग्रहण गर्दै भनेका थिए, ‘म्यानपावर कम्पनीलाई पारदर्शी रुपका काम गर्न भनिने छ । मापदण्ड विपरीत भइरहेका ठगी लगायतका...

नागरिक समाजमाथिको प्रहरी दमनको नेकपा प्रचण्ड-माधव समुहको भत्र्सना

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध निकालिएको नागरिक मार्चमाथि भएको प्रहरी दमनको भत्र्सना गरेको छ । नेकपा प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै प्रहरी...

अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ: गृहमन्त्री थापा

कालिकोट । गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन् । प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दा...

गुम्बा शिलान्यास तथा सांस्कृतिक कार्यक्रम हुने

काठमाडौं । मकवानपुरको राक्सिराङ-६ मा बृहत सांस्कृतिक , शुभकामना तथा आदानप्रदान तथा गुम्बा शिलान्यास कार्यक्रम हुने भएको छ । नेपाली राष्ट्रिय सांस्कृतिक पर्व मञ्जुश्री सम्वत २५५७ सोनाम ल्होसारको अवसरमा "मुल समारोह समिति तथा छ्यूसी...

कलैया सिटि जेसिस वर्ष २०२१ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बारा । कलैया सिटि जेसिस वर्ष २०२१ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ। बाराको कलैयामा सम्पन्न कार्यक्रमबाट विभिन्न व्यक्तिलाई पदस्थापन तथा पुरस्कार वितरण गरियको थियो। वर्ष २०२० का अध्यक्ष जेसि विपिन चौधरीले कार्यक्रममा कलैया...

टिपरले ठक्कर दिँदा दुईको निधन

  महोत्तरी। जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा नगरपालिका–९ बस्ने १९ वर्षीय प्रमोदराम चमार र औरही नगरपालिका–४ बस्ने १७ वर्षीय...

आयोगको निष्कर्ष : “कानुनी रूपमा नेकपा एउटै

  काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई लिएर विभाजित नेकपाका दुवै पक्षले...

कोभिड संक्रमणबाट निधन हुनेको संख्या दुई हजार काट्यो

काठमाडौँ। आइतबार थप २७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ६९ हजार ४५० पुगेको छ। पछिल्लो २४ घण्टामा ४०३ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट...