मनकारि घरबेटी ,एक महिनाको घर भाडा मिनाहा

काठमाडौं । काठमाडौंका एक घरबेटीले कोरोनाको संक्रमणका कारण डेरावालाहरु समस्यामा परेको भन्दै एक महिनाको घरभाडा मिनाहाको घोषणा गरेका छन् । काठमाडौं धापासी घर भएका मिनकुमार गुरुङ र नैनाकुमारी गुरुङले एक महिनाको भाडा नलिने बताएका...

मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुग्याे, अहिलेसम्म नेपाली सुरक्षित

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण मर्नेकाे सङ्ख्या १५ पुगेकाे छ । नयाँ थप संक्रमितसहित संक्रमितको सङ्ख्या १६ सय २४ पुगेकाे छ । मलेसियन स्वास्थ्यमन्त्रालयका अनुसार अाज मङगलबार थप नयाँ १०६ मा संक्रमित पुष्टि भएपछि १६...

विश्व भरि मर्नेकाे सङ्ख्या १६ हजार ५ सय ८६, ईटलीमा सबैभन्दा बढि

काठमाडौ । काेराेना भाईरस (काभिड-१९) काे कारण विश्व भरि मर्नेको सङ्ख्या १६ हजार ५ सय ८६ पुगेकाे छ । सबैभन्दा बढि मर्नेको सङ्ख्या ईटलीमा ६ हजार ७७ रहेकाे छ । याे समाचार तयार पार्दासम्म विश्वभरि...

उच्च ज्वरो र रुघाखोकीका बिरामी एक जनाको मृत्यु

चितवन । चितावनकाे भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको हाे । उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका...

सुनसान काठमाडौं ,कालाेबजारि र प्रतिबन्ध अवज्ञा गर्नेमाथि कडा सजाय

काठमाडौ। कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले चैत ११ देखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि देशभर गरिएको लक डाउन आजबाट सुरु भएको छ । लकडाउनसँगै काठमाडौ सुनसान...

भोलिबाट पूर्ण रुपमा लकडाउन

काठमाडौं । सरकारले भोलिबाट देशलाई पूर्ण रुपमा लकडाउने गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैडकले यो निर्णय गरेको हो । मङगल बार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन पाइने छैन...

पर्सामा काेराेना बारे एकदिने सचेतना तथा प्रसिक्षण कार्यक्रम सम्पन्न

कृष्ण गुप्ता पर्सा । बिश्व भरी महामारीको फैलीरहेको काेराेना भाईरस (कोभिड १९ ) सम्बन्ध जानकारी दिन पर्सामा एकदिने प्रसिक्षण कार्यक्रम सम्पन्न भएको छ। समाज परिवर्तन नेपालका अध्यक्ष तथा नेकपाका युवा नेता अकलेश साहकाे अगुवाइमा बालअधिकार कर्मी...

सबै सीमा नाका एक सताकाे लागि बन्द

काठमाडौ । सरकारले भारत र चीनसँग जोडिएका सबै सीमा नाकामा बन्द गर्ने भएकाे छ । काेराेना संक्रमणकाे उच्च जाेखिम बढेपछि सरकारले एक साता आवागमन बन्द गर्ने निर्णय गरेको हाे। दक्षिणी सीमा नाकाबाट आवागमन तीव्र भएपछि...

चितवनबाट प्रकाशित हुने सबै पत्रपत्रिका बन्द हुने

चितवन । कोरोना भाइरसको त्रासका कारणले चितवनबाट प्रकाशित हुने सबै पत्रपत्रिका बन्द हुने भएका छन । दैनिक तथा साप्ताहिक पत्रपत्रिकाहरु चैत्र २१ गतेसम्म बन्द हुने भएका हुन । जिल्ला भरिबाट प्रकाशन हुने १९ वटा दैनिक...

मलेसियामा काेराेनाभाईरसका कारण मृत्यु हुने १४ पुगे

क्वालालम्पुर । मलेसियामा कोरोना भाईरस (काेभिड-१९) को संक्रामणबाट १४ जनाको मृत्यु भएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयका अनुसार १४ जनाकाे मृत्यु भएकाे छ भने १५ सय १८ जना संक्रमित रहेका छन । मलेसियन स्वास्थ्य मन्त्रालयका...