मलेसियामा काेराेनाका कारण मृत्यु हुनेकाे सङ्ख्या ८ पुगेकाे छ

क्वालालम्पुर । मलेसियामा काेराेना भाईरस काेभिड-१९ काे कारण मृत्यु हुनेकाे सङ्ख्या ८ पुगेकाे छ । शनिबार पछिल्लो तथ्यांक अनुसार ८ जनाकाे मृत्युु भएकाे छ भने संक्रमितकाे सङ्ख्या ११ सय ८३ पुगेकाे हाे । पछिल्लो अपटेड...

विदेशबाट फर्केका ६२ जना नेपालीलाई खरिपाटि क्वारेन्टाइनमा लगियाे

काठमाडौं । विदेशबाट फर्केका ६२ जना नेपालीलाई खरिपाटि क्वारेन्टाइनमा लगिएको छ । विभिन्न देशबाट आएका ६२ जनामा ४ जना महिला र एक वृद्ध रहेकी छिन । सरकारले लगाएको अस्थायी प्रतिबन्धकाे उल्लंघन गर्दै उनीहरु शनिबार जापान, मलेसियालगायत...

सुनसान हुदै काठमाडौं उपत्यका

काठमाडौ । काठमाडौं लगायत उपत्यका सुनसान बन्न थालेका छन । सरकारले काेराेनाकाे राेकथाम तथा नियन्त्रण गर्न बिभिन्न क्षेत्र बन्द गरेपछि उपत्का सुनसान बनेकाे हाे । गाउँ फर्किन यात्रुकाे लर्काे लागेपनि काठमाडौंका ब्यस्त सडक भने सुनसान...

काेराेना त्रास : उपत्यकाबाट बाहिरीनेकाे भिड, लाखौं मानिस गाउँ पुगे(भिडियो सहित )

काठमाडौं । कोरोना भाईरस काेभिड-१९ काे सम्भावित संक्रमणलाई रोक्न स्कुल र कलेज बन्द भएसँगै काठमाडौंबाट बाहिरने यात्रुको चाप अत्यधिक बढेको छ । काठमाडौं स्थित सम्पूर्ण बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड भाड देखिन्छ । शैक्षिक...

मलेसियामा कोरोनाबाट थप १ को मृत्यु यो सगै मृत्यु हुने को संख्या ३ पुग्यो

क्वालालम्पुर । मलेसियामा लगातार प्रत्येक दिन सयौंको संख्यामा कोरोना भाईरसको संक्रमित फेला परिरहेको छ । आज पनि थप १३० जनालाई संक्रमाण र १ को मृत्युु भएको छ । यो संगै मलेसियामा संक्रमितको संख्या १०३०...

मलेसियामा कोरोनाको संक्रमण आक्रमक बन्दै आज थप १३० जना भेटिए !

क्वालालम्पुर । मलेसियामा  लगातार प्रत्येक दिन सयौंको संख्यामा कोरोना भाईरसको संक्रमित फेला परिरहेको छ । आज शुक्रबार  पनि थप १३० जनालाई संक्रमाण भएको पुष्टि भएको छ । यो संगै मलेसियामा संक्रमितको संख्या १०३० पुगेको...

अकलेश साहको बिशेष पहलमा बन्द रहेकाे डायलाइसिस सेवा पुनः सुचारु

कृष्ण गुप्ता बिरगंज । तिन दिनदेखी बन्द गरिएको नारायणी अस्पतालको डायलाईसिस सेवा शुक्रबार बिहानदेखि पुनः सुचारु गरिएको छ । समाज परिवर्तन नेपालका अध्यक्ष अकलेश साहको बिशेष पहलमा बन्द रहेकाे सेवा सुचारु भएकाे हाे एपार्ट र बिपार्ट...

प्रधानमन्त्री केपी शर्माओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्ने

काठमाडौं । शुक्रबार प्रधानमन्त्री केपी शर्माओलीले देशबासीकाे नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले अपरान्ह ५ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका हुन । प्रधानमन्त्री ओलीको सम्बोधन  नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुनेछ...

निर्भया बलात्कार काण्डका ४ जना दोषिलाई फाँसी दिईयाे

काठमाडौ । भारतको चर्चित निर्भया बलात्कार काण्डका ४ जना  दोषिलाई शुक्रबार बिहान फाँसी दिईएको छ। भारतीय समयअनुसार शुक्रबार  बिहान साढे ५ बज दिल्लीस्थित तिहाड जेलमा उनीहरुलाई फाँसी दिईएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। निर्भयाका बलात्कार घटनाका...

मलेसियामा भिषा सकिएका विदेशीलाई भिषा उपलब्ध गरिने

क्वालालम्पुर । मलेसियामा दिनदिनै सयौंको संख्यामा कोरोना भाइरसका बिरामी बढ्न थालेपछि मलेसियन सरकारले मार्च १८ तारिक देखि ३१ तारिकसम्मको लागि बाहिरी जनजीवनमा प्रतिबन्ध लगाउने घाेषणा गरिसकेको छ । त्यस्तै मार्च १८ देखि ३१ सम्म नेपाल...