एक किशोरीलाई हाेटेलमा लिई बलात्कार गरेको आराेपमा एक व्यक्ति पक्राउ

  काठमाडौं । एक १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गर्ने एक युवा पक्राउ परेका छन । तनहुँ व्यास नगरपालिका–२ दमौलीका ४६ वर्षीय हेम सिंह शाही शनिबार बिहाने पक्राउ परेका हुन । ती किशोरीलाई शाहीले ललाईफकाई काठमाडौं...

१८ महिने बालकको टिपरकाे ठक्करबाट मृत्यु

भक्तपुर । भक्तपुरको चाँगुनारायण–९ स्थित जय ब्रम्हायणी इँटाभट्टामा खेल्दै गरेका एक १८ महिने बालककाे मिनिटिपरकाे ठक्करबाट मृत्यु भएकाे छ । सोही इँट्टाभट्टामा माटो बोक्ने बा५ख ७९७१ नम्बरको मिनीटिपरले ठक्कर दिदा बालककाे  मृत्यु भएको हाे...

निशुल्क पुरुष बन्ध्याकरणकाे पुनः सुचारू

काठमाडौं । नेपालमा परिवार नियोजनको विकास र प्रवधर्नमा लामो इतिहास बोकेको क्षेत्रपाटि परिवार कल्याण केन्द्रले पुरुष बन्ध्याकरण सेवा पुनः सुरु गरेको छ । डा. जेस्मीन श्रेष्ठको नेतृत्वको टिमले बिहिबार देखि सेवा सुरु गरेको हो...

अमेरिकामा संकटकाल घाेषणा

क्यालिफोर्निया । अमेरिकामा काेराेना भाईरस काेभिड-१९ काे संक्रमण बढेपछि संकटकाल घाेषणा गरिएकाे छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस(कोभिड–१९) को संक्रमण बढ्दै गएपछि राष्ट्रिय संकटकालको घोषणा गरेका हुन  । शुक्रबार वासिङ्टन डीसीस्थित ह्वाइट हाउसबाट...

जनमुक्ति युवा महासंघ, रुपन्देहीमा  पुनः हेमन्त बुढाथोकी

रुपन्देही । बेरोजगर युवालाई रोजगार, स्वरजगार युवालाई पुरुस्कार ! भन्ने नाराका साथ रुपन्देहीको मंगलापूर स्थित कविराज स्‍मृति भवनमा  सम्पन्न राष्ट्रिय जनमुक्ति पार्टीको जनबर्गिय संगठन जनमुक्ति युवा महासंघ जिल्ला कार्यसमितीको पाचौ अधिबेशन उद्घघाटन कार्यक्रममा बोल्दै ...

खानेपानीमन्त्री बिना मगरद्धारा सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाकाे निरिक्षेण

काठमाडौँ । खानेपानीमन्त्री बिना मगरले सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनाको कामको शुक्रबार आकस्मिक निरीक्षण गरेकी छन् । मन्त्री मगरले सुन्दरीजलमा भइरहेको मेलम्ची आयोजनाको कामबारे आकस्मिक निरीक्षण गरेकी हुन् । निरीक्षणका क्रममा उनले आयोजनाको काममा कुनै असर...

श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन

काठमाडौं, ३० फागुन । नेपाल सरकारले कोभिड–१९ (कोरोना) भाइसका वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । बिहीबार बसेको नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले...

पर्सा, स्याङ्जा, माेरङमा आगलागि हुदा ठूलो मात्रामा क्षेती

  काठमाडौं । पर्सा जिल्लाकाे बिन्दवासिनी गाउँपालिका-४ अमरपट्टी स्थित गौरी हजाराको घरमा विद्युत सर्ट भई आगलागि हुदा ३ लाख ५० रुपैया बराबरको क्षेती भएकाे छ । बिहीबार दिउँसो भएकाे आगलागी हुँदा सोही ठाउँ बस्ने शंकर हजाराको...

क्यानडेली प्रधानमन्त्री श्रीमतीसहित क्वारेन्टाइनमा

काााठमाडौं । ठक्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले श्रीमतीमा ‘फ्लू’ जस्तो लक्षण देखिएपछि आफूलाई घरभित्र क्वारेन्टनाइनमा राखेका छन् । ट्रुडोको कार्यालयले बिहिबार दिएको जानकारी अनुसार सोफी ग्रेगोइर ट्रुडोलाई ब्रिटेनमा आयोजित एक कार्यक्रमबाट फर्किए लगत्तै रुघा खोकीलगायत बुधबार...

२०६२ मा हत्या गरि फरार रहेका दुईजना पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सप्तरी डिमन बस्ने सुकदेव यादव र बिनोद कुमार यादव बिहीबार बिहान पक्राउ परेका छन् । २०६२ असोज १७ गते सोही ठाउँका दिलिप कुमार यादवको गोली प्रहार गरी हत्या...