पाल्पामा भ्यान दुर्घटना हुदा ६ जना घाईते

पाल्पा । पाल्पामा  भ्यान दुर्घटना हुँदा चालक सहित ६ जना घाईते भएका छन् । पाल्पाको  बगनाँसकाली ९ चाप्पानी झिरभञ्याङ्गमा लु१ज २५३९ नम्बरकाे भ्यमन दुर्घटना भएकाे हाे । दुर्घटनामा घाइते  हरुको तानसेन स्थित युनाईटेड मिशन अस्पतालमा...

काेराेना त्रास : संसद बैठक रोक्न कांग्रेस सांसदको माग

काठमाडौं । बिहिवार बिहान ११ बजेदेखि प्रतिनिधिसभा बैठक चलिरहेको छ । बैठकमा नेपाली कांग्रेसका सांसदहरुले तत्काल संसद बैठक रोक्न माग गरेका छन । कोरोनाको संक्रमणले विश्व नै त्रसित भइरहेका बेला संसदलाई निरन्तर चलाइराख्नुको कुनै तुक...

राप्रपाकाे एकता र पार्टी नफुटाउने कसम

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एकीकरण भएको छ । कमल थापा नेतृत्वमा रहेको राप्रपा तथा पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा (संयुक्त) बीच बुधबार...

ट्ययाक्सि भाडा बढने , टुटल-पठाओ बन्द हुने

काठमाडौं । सरकारले ट्याक्सी चालकहरू तथा व्यवसायीहरुकाे मागलाई मध्यनजर गर्दै वैशाखसम्ममा ट्याक्सीको भाडादर समायोजन गर्ने आश्वासन दिएको छ । बुधवार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ट्याक्सी चालकबीच भएको छलफलमा सरकारले यस्तो आश्वासन दिएको हो...

सर्वदलीय बैठक सम्पन्न , काेराेना राेकथाममा नेताहरुकाे एकमत

काठमाडौं । बुधबार सिंहदरवारमा सर्वदलीय बैठक सम्पन्न भएकाे छ । बैठकमा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण फैलन नदिन सवै राजनीतिक दलहरु एकमत भएका हुन । कोरोना संक्रमित देशहरुबाट अाउन जान प्रवेशमा रोक लगाउने, कोही अाईहाले...

ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली डिस्चार्ज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला दिने समीक्षा संग्रौला ज्ञवाली बुधबार डिस्चार्ज भएकी छिन । गत फागुन १९ गते त्रिवि शिक्षण अस्पतालमा ओलीसंगै भर्ना भएकी समीक्षा बुधबार नौ दिनपछि डिस्चार्ज भएकी हुन् । समीक्षा...

विभिन्न सवारि दुर्घटनामा ३ जनाकाे मृत्यु

काठमाडौं, । सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका–२ स्थित सडकमा को.१२ प ४२० नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने ६० बर्षीय झबर मेहताको सोमाबर बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल...

गाेरुकाे मासु सहित दुईजना पक्राउ

झापा । जिल्लाको मेचीनगर नगरपालिका -५ काे तामाङ टाेलबाट गाेरुकाे मासु सहित दुईजना पक्राउ परेका छन । घरमै गोरु काटेर मासु बिक्री गर्ने वीरबहादुर आङदेम्बे र सन्तकुमार राई गोरुकाे मासुसहित पक्राउ परेका हुन । जिल्ला...

पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट

काठमाडौं । पूर्वमन्त्री गाेकुलप्रसाद बास्काेटाकाे घरमा बम बिष्पाेट भएकाे छ । लोकन्थलीस्थित पूर्वमन्त्री बाँस्कोटाको घरमा बुधबार बिहान बम विस्फोट भएको हाे । बिष्पाेट कसले किन कसरि गरायाे भन्ने बारे नखुलेपनि पनि बिप्लब समुहले गराएकाे हुन...

काेभिड-१९ काे आशंका देखिए आफै क्वारेन्टाइन बस्नुपर्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) को आशंका लागेमा स्वयं आफै क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले स्पष्ट पारेकाे छ । मंगलबार युवा संघ नेपालकाे ध्यानाकर्षण पत्र बझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले यस्तो स्पष्ट पारेका हुन मन्त्री ढकालका...