काेराेना संक्रमितमध्यमा ७० प्रतिशतको सफल उपचार

एजेन्सी । चीनमा कोरोनाभाइरसबाट संक्रमित ८० हजार मध्ये करिब ७० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएकाे बताएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार चीनले संक्रमितमध्यबाट ७० प्रतिशतकाे सफल उपचार गरेकाे बताएको छ ।अत्यधिक कोरोनाभाइरस प्रभावित...

कतार जानका लागि श्रम स्वीकृति दिन बन्द

काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा कतार जानका लागि श्रम स्वीकृति दिन बन्द गरेको छ । काेराेना राेकथामकाे लागि भन्दै कतार सरकारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी रुपमा प्रवेश राेक लगाएपछि श्रम तथा वैदेशिक राेजगार विभागले...

काठमाडौं भ्युटावर अलपत्र पार्ने भेटवालले गरे आत्मसमर्पण

काठमाडौं । ७५ लाख १० हजार रकमको चेक बाउन्सको मुद्दामा फरार रहेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसर्पण गरेका छन् । काठमाडौ । काठमाडौं भ्युटावर अलपत्र पार्ने मनाेज भेटवालले अात्मसमर्पण गरेका छन । भेटवाल ७५ लाख...

नागरिकता, जन्मदर्ता लगायत नक्कली कागजात बनाउने पक्राउ

काठमाडौं । नक्कली नेपाली नागरिकता, जन्म र मृत्यु दर्ता, बसाईसराई, विवाह दर्ता लगायतका विभिन्न सरकारी कागजातहरु बनाउने कार्यमा संलग्न बहुदरमाई नगरपालिका–७ रामनगरी बस्ने ६० वर्षीय बिन्दा प्रसाद साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

ईटालीमा सार्वजनिक जमघटमा प्रतिबन्ध, यात्रा अनुमानि लिनुपर्ने

ऐजेन्सि । काेराेनाभाईरस बिरुद्ध लडन ईटालीले देशैभरि सार्वजनिक जमघटमा प्रतिबन्ध लगाएकाे छ । ईटालीले अापतकालीन यस्ताे नीति देशभरि लागु गरेकाे हाे । सोमबार ईटालीका प्रधानमन्त्री ग्युसेप्पे कोन्टेले देश बासिका नाममा सम्बाेधन गर्दै अत्यावश्यक यात्राको लागि...

उपत्यका बिभिन्न स्थानमा हाेली बिशेष रमाइला फाेटाेहरु

उपत्यकाकाे हाेली बिशेष फाेटाेहरु फाेटाे : विपेन उलङगे

कतारकाे नेपालसहित १४ देशका यात्रुमाथि प्रवेशमा राेक

दाेहा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामका लागि भन्दै कतारले नेपालसहित १४ देशका यात्रुमाथि प्रवेशमा राेक लगायतको छ । काेराेना संक्रमनकमे लागि भन्दै  कतारले अस्थायी रुपमा यात्रुमाथि प्रवेशमा रोक लगाएको हाे । कतार सरकारले...

नेपाली कलाकार संघ मलेसियामा नयाँ कार्य समिति

क्वालालम्पुर । नेपाली कलाकार संघ मलेसियाले कार्यसमिति हेरफेर गरेकाे छ । संघले पुराना पदाधिकारीहरु नेपाल फर्केपछि नयाँ कार्यसमिति हेरफेर गर्दै कैलाश बाेहाेराकाे अध्यक्षमा नयाँ समिति तयार गरेकाे हाे । संघकाे नयाँ कार्यसमितिमा कैलाश बाेहाेरा, उपाध्यक्षहरु...

फुडमाण्डुकाे साईटमा ह्याकरकाे साईबर हमला

काठमाडौं । उपत्यका भित्र अनलाइनमार्फत खाना तथा खाजा डेलिभरी गर्ने ‘फुडमान्डु’ को वेबसाइटमा साइबर हमला भएको छ । ह्याकरले फुडमान्डुकाे वेबसाइटबाट करिब ३० देखि ५०  हजारसम्म ग्राहकको व्यक्तिगत विवरण चोरिएकाे बताएको छ । ह्याकरले शनिबार...

महिला दिवसकै दिन कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार

कपिलवस्तु । महिला दिवसकै दिन कपिलवस्तुमा तेजाब प्रहारबाट एक महिला घाइते भएकी छिन । जिल्लाकाे महाराजगञ्ज नगरपालिका– १ महाराजगञ्जमा तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते भएकी हुन । गुप्ताकाे निधार र शरीरमा तेजाब लागेको...