नेपाली दुतावास मलेसियाले पेनाङ राज्यमा पनि कन्सुलर सेवा दिने

क्वालालम्पुर । मलेसियाका लागि नेपाली दुतावास मलेसियाले अागामी मार्च ८ तारीखमा मलेसियाकाे पेनाङ राज्यमा कन्सुलर सेवा दिने भएकाे छ । पेनाङकाे जलान बारु, बन्दार पेराई जया स्थित ईक्साेरा होटेलमा कन्सुलर सेवा दिने दुतावासले एक सुचना...

चीनको हुबेई प्रान्तबाट उद्दार गरेर खरीपाटी क्‍वारेन्टाइनमा राखिएका नेपाली आज घर जादै

काठमाडौं । चीनको हुबेई प्रान्तबाट उद्दार गरेर भक्तपुरस्थित खरीपाटी क्‍वारेन्टाइनमा राखिएका नेपालीमा काेराेना भाईरसकाे संक्रमनरहित छन । चीनको वुहान शहरबाट १७५ नेपालीलाई जहाजमा उद्धार गरी ल्याएको शुक्रबार १६ औं दिन पुेकाे छ । १४ दिन मात्रै क्वारेन्टाइनमा...

गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालयमा गैरसकारी विधेयक दर्ता

काठमाडौ । पूर्व कानुनमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेकपा सांसद शेरबहादुर तामाङले गाँजामाथिको प्रतिबन्ध हटाउन मागसहित संसद सचिवालय गैरसकारी विधेयक दर्ता गराएका छन्। सांसद तामाङले संसद सचिवालय विधेयक शाखामा उक्त बिधेयक दर्ता गराएका हुन्। गाँजाको क्षेत्र...

देवान  मगरकाे अध्यक्षतामा २३ सदस्य नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङ

पेनाङ । नेपाल मगर संघ मलेसिया क्षेत्रीय समिति पेनाङ को ८औ अधिबेशनबाट देवान  मगर अध्यक्षमा चयन भएका छन । ३८औ मगर दिवस अवसरमा पेनाङमा सम्पन्न ८अाै अधिवेशनले देवान लुङगेली मगरकाे अध्यक्षतामा २३ सदस्य कमिटी...

तिब्बतबाट भागेका एक युवा गम्भिर बिरामी परेपछि काेराेना संक्रमनकाे आशंका

हुम्ला ।  तिब्बतको ताक्लाकोटबाट भागेर हिल्सा हुँदै हुम्ला फर्कन लागेका एक युवक गम्भीर बिरामी परेका छन् । घर फर्किने क्रममा सिमकोट गाउँपालिका–३ लिमटाङका २७ वर्षीय युवक बिरामी परेका हुन् । उनलाई कोभिड–१९ (कोरोना भाइरस) को संक्रमण...

सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ

काठमाडौँ । कोरोना भाइरसको  जटिलतालाई मध्यनजर गर्दै सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने भएको छ । आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने निर्णय गरिएकाे स्राेतले बताएको छ । बैठकमा  प्रधानमन्त्री...

प्रचण्डले वर्गसंघर्षको कुराले आक्रोशित बनायाे अननि जुत्ता प्रहार गरे: तिरुवा

काठमाडौं । राष्ट्रियसभामा आयोजित एक कार्यक्रमकै बीच प्रचण्डलाई जुत्ता हानेका रतन तिरुवाले अभियोगमा पक्राउ परेका जुम्लाका रतन तिरुवाले नेकपा अध्यक्ष प्रचण्डले वर्गसंघर्षको कुरा गरेकाेले आफूलाई आक्रोशित बनाएको बताएका छन् । आइतबार राष्ट्रियसभामा भरत महाेन अधिकारि...

बुढासुब्बा गोल्डकपको उपाधि फेरि मनाङ मर्स्याङ्दीकाे पाेल्टामा

धरान । २२औं बुढासुब्बा गोल्डकपको उपाधि फेरि एकपटक मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबारभएको फाइनलमा विभागीय टोली नेपाल पुलिसलाई ३-१ गोल अन्तरले हराउँदै मनाङगले उपाधि जितेको हो । जितसँगै मनांगले नगद १० लाख रुपैयाँ...

नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले बिभिन्न विभागहरु ताेके

काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा पार्टीमा बिभिन्न ब्यक्तिहरुलाई बिभिन्न बिभाग ताेक्दै जिम्मा दिएका छन । शनिबार प्रेसविज्ञप्ति जारि गर्दै काङ्ग्रेस सचिवालयले यस्ताे जानकारी दिएकाे हाे । विज्ञप्ति यस्ताे छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर...

एनआरएनए र क्लान एसोसिएसन मलेसिया बिच एमओयु सम्झौता , अध्यक्ष भट्टराई सम्मानित

ईश्वर राई क्वालालम्पुर । गैरआवासीय नेपाली संघ मलेसिया र नेपाल मलेसिया क्लान एसोसिएसन मलेसिया बिच  एमओयु सम्झौता  भएकाे । क्वालालम्पुर स्थित होटेल ग्राण्ड कन्टिनेन्टलमा फेब्रुअरी २९ तारीखमा दुबै पक्ष बिच बैठक बसि यस्तो सम्झौता भएकाे...