गण्डकी प्रदेशमा मुख्यमन्त्रीदेखि सदस्यसम्मको तलब बढ्यो

काठमाडौं । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्रीदेखि प्रदेशसभा सदस्यहरूले पाउँदै आएको तलबमा वृद्धि गरेको छ। विभिन्न ६४ जना पदाधिकारीहरूको तलब वृद्धि गरिएको हो। गण्डकी प्रदेश सरकारका अनुसार मुख्यमन्त्रीले पाउँदै आएको ६० हजार ९ सय ७० रुपैयाँमा...

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबिच बास्काेटा अडियो केन्द्रित भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ॅप्रचण्ड’बीच भेटवार्ता भएको छ । ओली र प्रचण्डबीच बिहीबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा सरकारका प्रवक्ता एवम् सञ्चार...

संचार मन्त्रीलाई तत्काल बर्खास्त गर्न काङ्ग्रेसको माग

काठमाडौं । सञ्चार तथा सुचना प्रबिधिमन्त्री गाेकुल बास्काेटालाई तत्काल बर्खास्त गर्न नेपाली काङ्ग्रेसले माग गरेकाे छ । बिहीबार काङ्ग्रेसले बक्तब्य जारि गार्दै यस्ताे माग गरेकाे हाे । काङ्ग्रेसले भनेकाे छ " सेक्युरिटी प्रीन्टिङ प्रेस खरिद...

प्रजातन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट १८ जना कैदी छुटे

वीरगञ्ज । प्रजातन्त्र दिवसको अवसरमा वीरगञ्ज कारागारबाट १८ जना कैदी छुटेका छन् । कैद कट्टी नियमावली बमोजिम मापदण्ड पूरा गरेका १८ जना कैदी छुटेका हुन् । १९ जनालाई कैद कट्टिका लागि सिफारिस गरिएकोमा १८ जनाको...

समाचारमा आपत्तिजनक शीर्षक : दुई अमेरिकी पत्रकारलाई चीन छाड्न आदेश 

काठमाडौं । कोरोना भाइरससँग जुधिरहेको छिमेकी मुलुक चीनले दुई अमेरिकी र एक अस्ट्रेलियन पत्रकारलाई पाँच दिनभित्र देश छाड्न आदेश दिएको छ। याे समाचार ऐजेन्सिकाे।सहयाेगमा थाहाखबरले समाचार प्रकाशित गरेकाे छ। वाल स्ट्रिट जर्नलमा कार्यरत उनीहरुलाई चीन...

पत्रकार पौडेललाई ब्लड क्यान्सर, सहयोगको अपिल

काठमाडौं : बिराटनगरबाटट सञ्चालित मकालु टेलिभिजनका समाचार प्रमुख कमल पौडेल ब्लड क्यान्सरबाट पीडित भएका छन्। उनको अहिले काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ। जनआस्था साप्ताहिकबाट पत्रकारिता सुरु गरेका पत्रकार पौडेल नेपाल समाचारपत्र दैनिकमा वरिष्ठ सहसम्पादकका रुपमा...

सयुंक्तरुपमा सिर्जित ‘हामी’ सार्वजनिक

यहि १५ फेब्रुवरी, २०२० बेलायतस्थित अासफोर्ड केन्टमा २३ जना सर्जक र कलाकारहरुको सयुंक्तरुपमा सिर्जित 'हामी' गीति एल्बम सार्वजनिक भयो । समाजसेवी तथा गीतकार जानुका राईको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली...

रुकुममा बिभिन्न अपराधमा सङलग्न ७ जना पक्राउ

विपेन उलङगे रुकुम पश्चिम । जिल्लाका बिभिन्न ठाउँबाट अबैध लागु अाैषध सहित ७ जना पक्राउ परेका छन । लागुअाैषध चरेश, ट्रमाडाेल नामक ट्याब्लेट र कस्तुरी दांत सहित ७ जनालाई प्रहरीले पक्राउ गरेकाे हाे । जिल्लाको अाठबिसकाेट...

कृष्णबहादुर महराविरुद्धको मुद्दा आज फैसला

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे काठमाडौं जिल्ला अदालतले आज फैसला गर्दैछ । आइतबार महराको अन्तिम सुनुवाइ भएको थियो । महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए ।...

महराको मुद्दामा अन्तिम सुनुवाइ सकियो, फैसलाको प्रतीक्षा

काठमाडौं :  बलात्कार प्रयास अभियोगमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको अन्तिम सुनुवाइ सकिएको छ। संसद सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पुर्पक्षका लागि डिल्ली बजार कारागारमा रहेका महराको अन्तिम सुनुवाइ आइतवार अपरान्ह सकिएको हो।...