दिलीपकुमार महतोलाई टिप्परले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जेल

काठमाडौं । धनुषाको ढल्केवर स्थित औरही खोलामा बालुवा गिट्टी उत्खनन् रोक्न गएका ओमप्रकाश उर्फ दिलीपकुमार महतोलाई योजनावद्धरुपमा टिपरले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जलेश्वरस्थित कारागार चलान गरेको छ भने ३ जना...

टुटल, पठाओलाई नियमन गरेर सञ्चालन गर्नु: उच्च अदालत

ललितपुर । उच्च अदालत पाटनले  राईड सेरिङ सेवा टुटल र पठाअाे जस्ता सेवालाई कानून बनाएर सञ्चालन गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय श्रीमणकुमार गौतम र मीना गौतम सेढाईंको संयुक्त इजलासले बुधबार कानून बनाएर...

छुट्टाछुट्टै दुर्घटनामा ७ जनाकाे मृत्युु ,

   काठमाडौं, १ फागुन । कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । कञ्चनपुर, कृष्णपुर नगरपालिका–२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प...

अवैध लागूऔषध सहित हरिकृष्ण पक्राउ

काठमाडौं । कास्की, पोखरा महानगरपालिका – ७ सुन्दरमार्ग बस्ने ३२ वर्षीय हरि कृष्ण कार्की नियन्त्रित लागूऔषध बुप्रेनर्फिन ३६ एम्पुल, डाईजेपाम ३३ एम्पुल, फेनरागन ३७ एम्पुल र मोबाइल ३ थान सहित बुधबार साँझ पक्राउ परेका...

टिपर दुर्घटनामा गम्भीर घाइते भएका हेलिकोप्टरमार्फत उद्धार

काठमाडौं  । संखुवासभाको मकालु गाउँपालिका-३ मा टिपर दुर्घटनामा गम्भीर घाइते भएका हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उदयपुरको रौता-५ का रामबहादुर सार्कीको हेलिकोप्टरमार्फत उद्धार गरिएको इलाका प्रहरी चौकी हेदाङनाले जनाएको छ। किमाथांका-जोगवनी सडकखण्डमा...

समथिङ साहित्य राष्ट्रिय पुरस्कार राज माङलाकलाई

काठमाडौं ।  समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार कवि राज माङलाकले प्राप्त गरेका छन । समथिङ साहित्यिक राष्ट्रिय पुरस्कार अक्षयकोष समितिले पाँचथरमा एक कार्यक्रमकाे आयोजना गर्दै माङलाकलाई पुरस्कृत गरेकाे हो । कवि माङलाकलाई ताम्रपत्रसहित ५५ हजार ५८०...

हामी साथ छौं’ कार्यक्रममा भावुक चिनियाँ राजदूत

काठमाडौं । ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरकाे अायाेजनामा ॅहामी साथ छौं’ कार्यक्रम अायाेजना गरपएकाे छ । चीनलाई सान्त्वना दिने उद्देश्यले तथा चिनियाँ र नेपाली नागरिकहरुको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यले बुधबार राष्ट्रियसभा गृहमा ॅहामी साथ छौं’...

बसले ठक्कर दिदा नायिका महिमा सिलवालकाे मृत्युु

काठमाडौं । नायिका तथा माेडेल महिमा सिलवालमा सडक दुर्घटनामा मृत्युु भएकाे छ । बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी र उनकी बहिनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिएपछि महिनामा...

विश्वकप लिगमा अमेरिकामाथि नेपालीको विजय

काठमाडौँ ।नेपालले अमेरिकामाथि विश्वकप क्रिकेट लिग २ मा कीर्तिमानी विजय हात पारेको छ । नेपालले अमेरिकालाई ८ विकेटले पराजित गर्दै किर्तिमानी बनाएको हाे । बुधबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अमेरिकाले दिएको ३६ रनको लक्ष्यलाई...

सिन्धुपाल्चोकमा काेराेना जस्तै २०१ जनामा संक्रमन

काठमाडौं। चीनसँग सीमा जोडिएको सिन्धुपाल्चोकमा कोरोना भाइरसको संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका विरामी भएपछि त्रास बढेको छ । कोरोना भाइरस संक्रमितकाे लक्षणसँग मिल्दाजुल्दा बिरामी भेटिएकाे भन्दै गाउँ पालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्राचार गरेकाे छ...