वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन

काठमाडौं । वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ। शर्माकाे ७२ बर्षकाे उमेरमा मनमोहन अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनको २४ वर्षअघि ओपन हार्ट सर्जरी गरिएको थियो। इन्फेक्सनको समस्या भएपछि...

एमसिसि परियोजनाका लागि सरकारले जग्गा अधिग्रहणकाे सुचना निकाल्यो

काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पोरेशन ९ एमसीसी० परियोजना निर्माणका लागि सरकारले जग्गा अधिग्रहण गर्ने सूचना प्रकाशित गरेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले उक्त सुचना प्रकाशन गरेकाे हाे । जिल्लाकाे बेलकोटगढी नगरपालिका वडा नम्बर ७...

मलेसियाको म्याकफुड कम्पनीमा कार्यरत श्रमिकहरुले रंगशाला निर्माणमा आर्थिक सहयोग गरे

क्वालालम्पुर । मलेसियाको म्याकफुड सर्भिस एसडिएन,बिएचडी ९mबअाययम कभचखष्अभक कमल दजम० कम्पनीमा कार्यरत नेपाली श्रमिकहरुले रंगशाला निर्माणका लागि अार्थिक सहयोग गरेका छन । धुर्मुस सुन्तली फाउन्डेसनद्वारा जनस्तरबाट निर्माण भैरहेकाे गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई रु १...

नेताहरुकाे पद र कुर्सी जाेगाउन खाेज्दा प्रदेश३ काे नेवा-ताम्सालिङ चिप्लियाे : रबिन तामाङ

तामाङ साेसाईटिका युवा नेता रबिन तामाङ संग हिमाल टाईम्स सहकर्मी ईश्वर राईले समसामयिक राजनीतिक , सामाजिक परिवर्तनका बिषयमा गरेकाे कुरा कानि । कुराकानीकाे क्रममा तामाङले प्रदेश ३ लाई नेवा (ताम्सालिङ नामकरण के कारण गर्न सकिएन...

फागुन दाेस्राे सातासम्म नेपालमा रेल सञ्चालनमा आउने

कुर्था–जनकपुर–जयनगर रेल फागुन दोस्रो सातासम्ममा सञ्चालनमा आउने रेल विभागले जनाएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार रेल खरिद प्रक्रिया अन्तिम चरणमा रहेकाले चाँडै सञ्चालनमा आउने भएको हो । नेपाल सरकारले भारत सरकारसँग जीटूजीअन्तरगत खरिद...

बालुवाटारमा सारङगी धुन , प्रधानमन्त्रीले बजाए बांसुरि

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्नॅसारङ्गी साँझ’को फाेटाेले चर्चा पाएकाे छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले फेसबुकमा बालुवाटारमा सुमधुर सारङ्गी साझ लेखेर फाेटाे राखेपछि फाेटाेले चर्चा पाएकाे हाे । मदन भण्डारी कला साहित्य प्रतिष्ठान...

निर्माणाधीन रंगशालालाई प्रमाेदकाे एक बर्ष सम्म सहयोग घाेषणा

काठमाडौ । गायक प्रमोद खरेलले चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाई आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनले हरेक सांगीतिक कार्यक्रमबाट लिएको पारिश्रमिकबाट ५ हजार १ सय ११ रुपैयाँका दरले १ बर्ष सम्म रंगशाला...

सभामुख सापकोटा र राजदुत मासामिची बिच शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकाेटा र नेपालका लागि जापानी राजदूत मासामिची साइगो बिच शिष्टाचार भेटवार्ता भएकाे छ । मंगलबार बिहान सभामुखको कार्यकक्षमा जापानी राजदूत र सभामुख बिच भएकाे भेटवार्तामा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक,...

वडाअध्यक्षकाे हत्या गरि गाईगाेठमा फालिएकाे अवस्थामा फेला

काठमाडौं । अछाम पञ्चदेवल विनायक नगरपालिका २ का वडाध्यक्ष पदमबहादुर धामी मृतावस्थामा भेटिएका छन । विनायक बजारबाट करिब ३० मिनेट  लाग्ने गैरीगाउँको एक गोठमा उनकाे सब भेटिएकाे अछाम जिल्ला प्रहिले पुष्टि गरेकाे छ । गाईवस्तु...

चीनबाट फर्काईदै १ सय ८० जना बिध्यार्थीहरु

काठमाडौँ । चीनबाट उद्धार गरि नेपाल  ल्याइन लागेका १ सय ८०जना नेपाली विद्यार्थीलाई १४ दिन क्वारेन्टाइनमा राखिने भएको छ ।  उनीहरूलाई प्रक्रिया पूरा गरेर यसै साता ल्याइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ । मन्त्रालयका अनुसार वुहानबाट...