प्रधानमन्त्री ओली र लग्जेम्बर्गका विदेशमन्त्री बिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको औपचारिक भ्रमणमा रहेका लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न बीच भेटवार्ता भएकाे छ । नेपाल र लक्जेमवर्गबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ४५ औँ वार्षिकोत्सवका अवसरमा काठमाडौँमा आयोजना हुने विशेष...

नेविसंघको अध्यक्षमा राजिव ढुंगाना मनाेनीत

काठमाडौँ । नेपाली कांग्रेसकाे निष्क्रिय अवस्थामा रहेको नेविसंघ तदर्थ समितिको अध्यक्षमा राजिव ढुंगानालाई मनोनयन गरिएको छ । कांग्रेस शीर्ष नेताहरुबीचकाे सहमतिअनुसार सुनसरीका ढुंगानालाई सभापति शेरबहादुर देउवाले अध्यक्षमा मनोनीत गरेका हुन् । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको...

साथीकाे हत्या गरि फरार बङ्गलादेशी नागरिक पक्राउ

काठमाडौं । माघ ६ गते साथीको हत्या गरि फरार रहेका  बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले अफु सँगै काठमाडौँ आएका ढाकाकाे सनरे ट्राभल टुर्स प्रालीका सञ्चालक मोहिद्दिन अहमदको हत्या गरी...

चितवनको माडीमा महिलामाथि सामूहिक बलात्कार

चितवन : चितवनको माडीमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ। माडी नगरपालिका २ निवासी ५५ वर्षीय महिलामाथी स्थानीय तीनजना युवाले सामुहिक बलात्कार गरेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ। गएराती स्थानीय खोलाको छेउमा लगेर युवाहरुले महिलामाथी सामुहिक...

नवनियुक्त सभामुख सापकोटाले फुकाए चार बिध्यक,

काठमाडौं । नवनियुक्त सभामुख अग्निप्रसाद सापकोटाले सभामुख नहुँदा प्रमाणीकरणको प्रक्रिया रोकिएका चार विधेयक प्रमाणित गरेका छन् । सङ्घीय संसद्को तेस्रो अधिवेशनबाट पारित भएका पाँचमध्ये चार विधेयक सभामुख सापकोटाले बुधबार प्रमाणित गरेका हुन् । चारवटै विधेयक...

चिठ्ठा नाममा ठगी ४९ लाख ठगि गर्ने पांच जजा पक्राउ

काठमाडौं । चिट्ठाको नाममा ठगी गर्नेलाई पाँच जनालाई  मोरङ प्रहरीले  पक्राउ गरेको छ । अमन समाज नेपालका नाममा चिट्ठा सञ्चालन गरी करिब ४९ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले उनिहरुलाई  पक्राउ गरेको सामाचार अनलाइन...

नेकपाकाे महाधिवेशन मिति तय

काठमाडौँ । समृद्ध नेपाल ,फसुखी नेपालीको अाधार( सुदृढ पार्टी , सुशासन र लाेकप्रिय सरकार भन्ने नाराका साथ नेकपाकाे महाधिवेशन चैत २५ ३० सम्म ताेकिएकाे छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले २०७७...

टिप्परकाे ठक्करले युवाकाे मृत्युुपछि उत्पन्न तनाबमा प्रशासन र पिडित बिच सहमति

पी बी खड्का मंगलवार मोटरसाइकललाई ठक्कर दिने टिपर। सुर्खेत : टिपरको ठक्करबाट युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको वीरेन्द्रनगरमा अहिले अवस्था सामान्य भएको छ। आज बिहान पीडित र प्रशासनबीच भएको बैठकमा दिनभर अराजक गतिविधि तथा प्रदर्शन नगर्ने सहमति...

नेकपाकाे ४४५ जनाकाे केन्द्रीय कमिटी बैठक आज

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टि ( नेकपा) काे केन्द्रीय कमिटीको काे बैठक अाज बस्दै छ । बैठक बुधबार बिहान राष्ट्रिय सभागृहमा बस्दै छ । हिजो बसेको नेकपा सचिवालय बैठकले बैठकका एजेण्डाहरु सार्वजनिक गरिसकेकाे छ।  केन्द्रीय...

एमसिसि पारित हुन्छ : प्रधानमन्त्री , गाउँ-गाउँमा अख्तियार टोली

आजका पत्रपत्रिकाका फ्रन्टपेज फाेटाे: अनलाइनखबर