प्रतिनिधिसभाले आज सभामुख चुन्दै , सापकोटा एक्ला उम्मेदवार

काठमाडौं । प्रतिनिधिसभाले आज सभामुख पाउँदैछ ।गत असोजदेखि सभामुखविहीन रहेको प्रतिनिधि सभाका लागि नेकपाका तर्फबाट अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी परेकाले उनी निर्विरोध निर्वाचित हुने निश्चित भएकाे हाे । सभामुख चयन प्रक्रिया टुंग्याउनका लागि आइतबार दिउँसो...

अन्नपूर्ण चिनी मिलको चिनी बिक्रीमा किसानहरुले अवरोध

काठमाडौं । अन्नपूर्ण चिनी मिलको चिनी बिक्रीमा किसानहरुले अवरोध गरेका छन् । सर्लाहीको धनकौल(३ मा रहेको उक्त मिलबाट काठमाडौं लैजाना तयारि गरेकाे चिनि किसानहरुले राेकेका हुन । शनिबार करिब ६ करोड मूल्यको चिनी उद्योगबाट बजारिकरणकाे...

सहकार्य र सहमतिमा अगाडि बढने : श्रीष नेताहरु

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भएको छलफलमा सत्ताधारी दल...

उपत्यकाका सडकपेटि ओगटेका १८ पेट्राेल पम्पहरुलाई हटाउन निर्देशन

काठमाडौँ — नेपाल आयल निगमले सडक पेटी र छेउमै सञ्चालित १८ पम्पलाई हटाउन सम्बद्ध पम्प सञ्चालकलाई पत्र पठाएको छ । १५ दिनभित्र स्थानान्तरण कार्ययोजना पेस गर्न ती पम्पलाई भननिएकाे हाे । सडक पेटि अाेगटेका र मापदण्ड...

आजका पत्रपत्रिकाका फ्रन्टपेज

आजका पत्रपत्रिकाका फ्रन्टपेज photo : onlinekhabar

नेपालमा पनि नाेबेल काेरना भाईरसकाे संक्रमन

काठमाडौँ — नेपालमा नोबेल कोरोना भाइरस देखिएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार  पत्रकार सम्मेलन गर्दै यसकाे जानकारी दिएकाे हाे । ‘ नोबेल कोरोना भाइरस’का शंकास्पद बिरामीको रगत र र्‍यालको नमूना विशेष परीक्षणका लागि हङकङ पठाइएपछि...

गाउँपालिका अध्यक्ष ८ लाख घुससहित  पक्राउ

काठमाडौं । जाजरकोटको चुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घुससहित पक्रमउ परेका छन ।केसि सहित अन्य दुईजना सुर्खेतबाट  पक्राउ परेका हुन । गाउँपालिकाको वडानम्बर ५ मा विभिन्न उपभोक्ता समितिमार्फत निर्माण भएका सडकको भुक्तानी गर्न...

सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै रिट

काठमाडौं । सभामुखका उम्मेदवार सांसद अग्नि सापकोटालाई सभामुखमा निर्वाचित नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख निर्वाचित नगर्न र गिरफ्तार गर्न माग गर्दै शुक्रबार सर्वोच्च अदालतमा रिट...

नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग

काठमाडौं ।  नेपाल आयल निमगमले विभिन्न पदका लागि दरखास्त माग गरेको छ। निगमले प्रवन्धकका लागि खुला पुर्ति गर्नका लागि १ जना, साहेक प्रबन्धक कम्प्यूटर, सहायक (मिस्त्री) लगायतका बिभिन्न ४१ पदका लागि मागेको हो।  विज्ञापन