गाैताम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालाई अब ईसेवाबाट पनि सहयोग गर्न सकिने

काठमाडौं । धुर्मुस (सुन्तली फाउन्डेसनले जन स्तरबाट निर्माण गर्न लागेकाे गाैताम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङगशालालाई अबदेखि ईसेवा बाट पनि सहयोग गर्न सकिनेछ । फाउन्डेसनका अध्यक्ष कलाकार सिताराम कट्टेल धुर्मुसले फेसबुकमा स्टाटस लेख्दै यस्ताे जानकारी दिएका...

राष्ट्रिय सभा चुनावमा नेकपाका सबै उम्मेदवार विजयी

काठमाण्डौ - राष्ट्रिय सभा चुनावमा नेकपाका सबै उम्मेदवार विजयी भएका छन् । प्रदेश २ मा राजपासँग २/२ सिटमा चुनावी तालमेलमा होमिएको नेकपाले अन्य ठाउँबाट एकल उठाएकाे थियाे । नेकपालेउठाएका सबै १६ जना उम्मेदवार नै विजयी भएका...

सुदुरपश्चिम प्रदेशबाट नेकपाका तारामान स्वांर र सारदा भट्ट विजयी

काठमाडौ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ नेपमल कम्युनिस्ट पार्टी (नेकपा) की  शारदा भट्ट निर्वाचित भएकी छिन । उनीले ३ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन । अन्य तर्फ  बाट...

सुदुरपश्चिमा महिला तर्फ नेकपा की सारदा भट्ट विजयी

  काठमाडौ । राष्ट्रियसभामा सुदूरपश्चिम प्रदेशबाट महिला तर्फ नेपमल कम्युनिस्ट पार्टी (नेकपा) की  शारदा भट्ट निर्वाचित भएकी छिन । उनीले ३ हजार ७ सय ३८ मत प्राप्त गरि विजयी भएकी हुन । भट्टले  नेपाली कांग्रेसका अाफ्ना ...

राष्ट्रियसभा मतदान सम्पन्न , ९८ प्रतिशत मत खस्याे

काठमाडौं ।काठमाडौं : राष्ट्रियसभाको रिक्त १८ पदका लागि भएको निर्वाचनमा ९८ प्रतिशत बढी मतदान भएको छ। बिहान १० बजेबाट सुरु भएको मतदान कार्य अपरान्न ४ बजे सकिएको हो। मतपेटिका निर्वाचन आयुक्तको  कार्यालयमा सङकलन भएपछि मत...

भ्रष्टाचार नियन्त्रणमा नेपाल सुधाराेन्मुख

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सन् २०१९ को भ्रष्टाचार अवधारणा सूचकांक ९करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई०मा नेपाल गत वर्षभन्दा ११ स्थान माथि उक्लिएको छ । गएकाे एक वर्षको अवधिमा मुलुकमा सुशासनको अवस्था तुलनात्मक रुपमा सुध्रिएको एक...

आफ्नै साथिलाई साथिले छुरा प्रहार गरि हत्या गरे

भक्तपुर । भक्तपुरमा छुरा प्रहारबाट एक किशाेरकाे मृत्यस भएकाे छ । मदिरा सेवन गरी सामान्य विवाद हुँदा आफ्नै साथीको छुरा प्रहारबाट भक्तपुर–१० चोखा कमलविनायक बस्ने १५ वर्षीय रोहन सुवालको बुधबार साँझ मृत्यु भएकाे प्रहरीले...

राष्ट्रियसभा सदस्यको निर्वाचन आज सातै प्रदेशमाा १० बजेदेखि

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन अाज बिहीबार सातै प्रदेशमा निर्वाचन हुँदैछ । कुल १८ पदका लागि आज बिहान १० देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । मतदान हुने स्थानमा प्रदेशसभा सदस्य तथा नगरपालिकाका प्रमुख र...

मलेसियाकाे राेजगार : म्यानपावरलाई मस्ति , श्रमिकहरुलाई सास्ती

विपेन उलङगे / हिमाल टाईम्स काठमाडौ । नेपाली कामदारको प्रमुख गन्तव्य मलेसिया १५ महिनापछि खुले पनि नेपाली युवाहरुलाई मलेसिया जान सकस परेकाे छ । श्रम समझदारीपछि नेपाली कामदार शून्य लागतमा मलेसिया जान पाउने भनिएपनि म्यानपावर...

रेशम चाैधरिकाे रिहाइको माग गर्दै आन्दाेलनका कार्यक्रम घाेषणा

काठमाडौं । थरुहट थारुवान राष्ट्रिय मोर्चाले टीकापुर घटनाका अाराेपि प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीसहितका नेताहरुलाई रिहाइको माग गर्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । घटनामा अाराेपिहरु झुठा मुद्दा लगाइ फसाईयाेकाे भन्दै चौधरीसहितका नेताहरुलाई रिहाइको माग...